फिचर समाचार

चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

परिवार र प्रेमीसँग २४औँ जन्मदिन मनाइन् साम्राज्ञीले

पछिल्लो समयकी व्यस्त अनि चर्चामा आइरहने नायिका साम्राज्ञी आरएल शाहको आज जन्मदिन परेको छ । आजबाट उनी २४ वर्ष पूरा भएर २५ वर्षमा लागेकी छन् । साम्राज्ञीले परिवार र प्रेमीसँग जन्मदिन मनाएको तस्बिर आफ्नो फेसबुकमा सेयर गरेकी छिन् । उनलाई उनकी आमा नेहा आरएल शाह र प्रेमी देवांश राणाले मध्यरातमा नै केक काटेर शुभकामना दिएका […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

सौगातको ‘माछा माछा’मा सृष्टिको आइटम डान्स

सुनिल गुरुङको निर्देशनमा निर्माण बनेको चलचित्र ‘माछा माछा’को आइटम गीत सार्वजनिक गरिएको छ । अनुपम शर्माको सङ्गीत र स्वरमा रहेको ‘म्याडम म्याडम’ बोलको गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ आइटम गर्लको रुपमा फिचर्ड छिन् । प्रवीण सिंहको कोरियोग्राफीमा सृष्टिसँगै अभिनेता सौगात मल्लले कम्मर मर्काएका छन् । गीतमा विजय बराल र अनोज पाण्डे पनि फिचर्ड छन् । गीत सार्वजनिकसँगै चलचित्रको […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

प्रताप दासको गीत ‘हिमाल हौ तिमी’ सार्वजनिक (भिडियो)

गायक प्रताप दासको नयाँ गीत ‘हिमाल हौ तिमी’ सार्वजनिक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको सङ्गीत रहेको यस गीतमा मानसी किरणको सङ्गीत संयोजन रहेको छ । आकर्षण लोकेसनमा तयार गरिएको यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल अञ्जलि अधिकारीको साथमा कलाकार तथा मोडल राज खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

‘दि कर्मा’को फस्टलुकमा यस्तो देखिए नीता र परमिता

चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्र अब माघको १७ गतेबाट रिलिज हुने भएको छ । जयराज रायले यो चलचित्रको निर्माण गरेका हुन् भने देवकुमार श्रेष्ठ यसका निर्देशक हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा यो चलचित्र बनेको […]

Read More
फिचर समाचार
समाचार

अभिनेता विपिन कार्कीलाई पुत्री लाभ

अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । उनी र उनकी श्रीमती रेश्मा कटुवालको पहिलो सन्तानको रूपमा सोमबार बल्खु स्थीत बयोधा अस्पतालमा छोरीको जन्म भएको हो । विपिनले ५ वर्ष अगाडि रेश्मासँग विवाह गरेका हुन् । छोरीको पिता बन्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् । उनका अनुसार अहिले आमा र छोरी दुवैको स्वास्थ्य सामान्य […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

अम्बिका गुरुङको ‘बढ्यो मनमा प्यार’ को भिडियो गीत सार्वजनिक

गीतकार अम्बिका गुरुङको ‘बढ्यो मनमा प्यार’ सार्वजनिक भएको छ । जहाँ दीपक शर्माको संगीत तथा रमेश श्रेष्ठको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् । रोमान्टिक शैलीको गीतमा मोडल बिनोद न्यौपाने र शुसिला थापा फिचर्ड छन् । गीतको म्युजिक भिडीयोलाई निसान घिमिरेले निर्देशन गरेका छन् । काठमाडौँ आसपासमै खिचिएको गीतमा उत्तम […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

‘ए मेरो हजुर ४’मा सुहाना र अनमोलको जोडी दोहोरिदै

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको जोडी ‘ए मेरो हजुर ४’मा पनि दोहोरिने पक्का भएको छ । शनिबार ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरे । होम प्रोडक्सनको सिनेमामा सुहना यसअघि नै फाइनल भैसकेकी थिइन् । झरना थापाले निर्देशन गर्ने चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् । चलचित्र माघ २० देखि […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

अक्षय कुमारसंग बलिउडमा डेब्यु गर्दै ‘मिस वर्ल्ड’ मानुषी

मानुषी चिल्लर अर्थात् ‘मिस वर्ल्ड २०१७’ ले बलिउडमा डेब्यु गर्ने भएकी छिन् । केहि पहिलादेखि नै उनी बलिउडमा डेब्यु गर्ने खबर बलिउड मिडियाहरूले सार्वजनिक गरेका भए पनि आधिकारिक रूपमा कुनै खबर सार्वजनिक गरिएको थिएन । तर यति बेला उनी सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट डेब्यु गर्ने पक्का भएको खबर आधिकारिक रूपमा […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

मेलि र बिरेन्द्र अभिनित मैथली गीतको भिडियो सार्बजनिक

मैथिली गायक जागेश ठाकुरको स्वरमा रहेको “तारा जका जे चम्के” बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक गरिएको छ । गएको केहि हप्ताअघि पुर्वको धरानमा अवस्थित रमणिय पर्यटन स्थल, चतरा र ईटहरिमा उक्त भिडियो छायांकन भएको थियो । रोमान्टिक र हिन्दी फ्लेबरमा रहेको सो गीतको म्युजिक भिडियोमा सन्चारकर्मी तथा मोडल बीरेन्द्रकुमार साह र मेलि बस्नेत […]

Read More
इभेन्ट
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

सेलिब्रेटी दौड प्रतियोगितामा बिनिता र सुरज बिजयी

काठमाडौँ :  नेपाल चलचित्र कलाकार संघ र कान्ति सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छता तथा भ्रमण बर्ष २०२० लाइ प्रबर्धन सयोगार्थ चलचित्र कलाकार, मोडल,  र गायक गायिका बीच ३ किलोमिटर सडक दौड (सेलिब्रेटी दौड प्रतियोगिता) भव्यताको साथ् सम्पन्न भएको छ । सेलिब्रेटी दौड प्रतियोगितामा पुरुषमा गायक सुरज पण्डित  र महिलामा गायिका बिनिता स्याङ्तान बिजेता बन्न […]

Read More