साहित्य

साहित्य

साउन-कविता | सुरेश बादल (भिडियो बाचन सहित)

फुलजस्तै सुकोमल हातहरूमा तिमीलेफुलबुट्टे मेहन्दि सजाएको देख्दासुलुक्क परेका ति नाडिमा तिमीलेहरिया चुराहरू लगाएको देख्दायस्तो लाग्छ प्रियातिम्रो रूपको बयान गर्न मात्रहरेक वर्ष साउन आउने गरेको छ ! जब रातो फरियासँगतिमी रातो चोली लगाउँछौ म सबथोक हार्ने गर्छु तिम्रो रूपमार तिमीमेरो विवशताको लिलामीमाबोली लगाउँछौयस्तो निशाना लाग्छ मुटुमाजब गाजलु आँखाबाटगोली चलाउँछौमर्दा मर्दै बाँच्ने गर्छु प्रियाजब गुलाबी अधरको मुस्काननजरको […]

Read More