चलचित्र

चलचित्र
फिचर समाचार
समाचार

प्रेम गीत ३ को अमेरिका राईट्स ४५ हजार डलरमा बिक्री

काठमाडौं । चलचित्र प्रेम गीत ३ को बिदेश राईटस् अन्तर्गत अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) को लागि ४५ हजार डलरमा अमेरिका क्यानडा राईट्स बिक्री गरिएको छ । यी देशहरुका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष एवम् विभिन्न चलचित्रमा नायकको रुपमा काम गरिसकेका नवराज श्रेष्ठले राईटस् सोमबार खरिद गरेको निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

सौगात र दियाको हिमाली प्रेम कथा ‘मन्त्र’ टिजर रिलिज (भिडियो)

खिल बहादुर गुरुङ निर्देशित चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक भएको छ । सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको चलचित्रको टिजर शुक्रवार इन्टरनेटमा सार्वजनिक गरिएको हो । पहिलो पटक स्क्रिन साझेदारी गरेका सौगात र दियाको ‘मन्त्र’ ले हिमाली क्षेत्रको प्रेम कथा बोकेको छ । टिजरमा सौगात र दिया हिमाली वेशभूषा र लवजमा प्रस्तुत गरिएको […]

Read More
चलचित्र
समाचार

‘प्रेम गीत ३’ गीतको टिकटक बनाएर स्कुटर जित्ने अवसर

यस वर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ । लामो सेड्युलको छायाङ्कन सकेपछि प्रचार प्रसारमा तीव्र गतिमा लागिपरेको चलचित्र निर्माण टिमले दर्शकको सहभागिता हुने गरी प्रतियोगिताको घोषणा गरेको छ । निर्माण पक्षले गीतलाई समावेश गरेर ‘हु हा’ भिडियो बनाउन भनेको छ । सहभागी हुन चाहनेले टिक टकमा गीत को ओरिजिनल […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

तमिल सुपरस्टार विजय इन्कम ट्याक्सको फन्दामा

तमिल नाइडुका सुपरस्टार विजयको घरमा इन्कम ट्याक्सले छापा मारेको छ । ‘मास्टर’ को छायाङ्कनमा व्यस्त रहेको विजयले घरमा रेड परेपछि आफ्नो छायाङ्कन रोकेका छन् । विजय मात्र नभएर तमिलका एक प्रोड्यूसर र फाइनन्सरको घरमा इनकम ट्याक्सको ठुलो रेड परेको हो । इनकम ट्याक्स डिपार्टमेन्टले ६५ करोड जफत गरिसकेको छ। ट्याक्स डिपार्टमेन्टका अनुसार, ‘बिगिल’ फिल्म फाइनन्सर […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

डेब्यू सिनेमाको नयाँ गीत ‘झ्याम्मै आँखा झ्याम्मै’मा यस्तो छ निकिताको नाच

माघ २४ गते रिलिज हुने अभिनेता विराज भट्टको निर्देशकिय डेब्यू सिनेमा साङ्लोुको नयाँ गीत रिलिज भएको छ। सिनेमामा समाविष्ट झ्याम्मै आँखा झ्याम्मैु बोलको गीत रिलिज गरिएको हो। डान्सिङ नम्बर रहेको गीतमा विराज र डेब्यु अभिनेत्री निकता चाण्डकलाई नाच्दै गरेको देख्न सकिन्छ। सुरेश अधिकारीको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर छ । गीतका […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन

दयाहाङ र पलको ‘२ नम्बरी’मा सहकार्य

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा नयाँ चलचित्र ‘२ नम्बरी’ निर्माण हुने भएको छ । चलचित्रमा दयाहाङ राई र पल शाह सहकार्य गर्दै छन् । आ-आफ्नो जेनेरेसनमा एउटा छुट्टै पहिचान र दर्शकको मन जितेका यी दुई अभिनेता चलचित्रमा साथीको भूमिकामा देखिँदै छन् । पहिलो पटक स्क्रिन साझेदारी गर्न लागेका दुवै अभिनेता उत्साहित भएको बताउँछन् । चलचित्रको कथा […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
मनोरञ्जन
समाचार

ट्विंकलको १५ दिने प्रेमी थिए अक्षय, छोराले यस नामबाट सेभ गरे आमाको नम्बर

  बलिउड अभिनेत्री ट्विंकल खन्ना लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन। उनी सोशल मिडियामा धेरै सक्रिय छिन्। उनी प्राय: आफ्नो भिडियो र फोटोहरू सोशल मीडियामा शेयर गर्छिन्। हालै ट्विंकलले आफ्नो आधिकारिक इन्स्टाग्राममा तस्वीर शेयर गरेकी छन‍् । सो तस्विर सोशल मिडियामा एकदम भाइरल भइरहेको छ। तस्वीरमा ट्विंकल खन्नाले विशेष क्याप्शन पनि दिएकी छन् । ट्विंकल […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

रणबीरपछि विक्की कौशलसँग कट्रिनाको अफेयर

बलिउडमा कसको सम्बन्ध टुट्यो र कोसँग जोडियो भन्न गाह्रो छ। सलमान खानकी नायिका कट्रिना कैफको नाम विक्की कौशलसँग विगत केही दिनदेखि जोडिन थालिएको छ । दुवैले एक अर्कालाई डेट गरिरहेको भनिएको छ । यद्यपि यस बिषयमा दुबैले कुने प्रतिक्रिया दिएका छैनन। यसै बीच, कट्रिना र विक्की कौशलका नयाँ तस्वीरहरु चर्चामा छन। दुवै बुधबार रात साथीको […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
मनोरञ्जन
समाचार

बलिउड कलाकारका यस्ता छन् वास्तविक नाम

बलिउड कलाकारको नामबाट प्राय मानिसहरुले आफ्ना सन्तानका नाम राख्ने गर्छन् । तर केहि बलिउड कलकारकै वास्तविक नाम भने उनिहरुलाई थाहा नहुन सक्छ । सलमान, अमिताभ लगायतका बलिउड कलाकारका यस्ता छन् वास्तविक नाम ।बलिउड स्टार सलमान खानको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो  । सनी लियोनको वास्तविक नाम करनजीत हो । भारतका महानायक अमिताभ […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

सारा र धनुषको सहकार्य

बलिउड अभिनेत्री सारा अलि खान नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । उनले हालै आनन्द एल रायको चलचित्रका लागि सम्झौता गरेकी हुन् । उनले यस चलचित्रमा साउथ स्टार धनुषसँग स्क्रिन सेयर गर्ने छिन् । उनी देहाती विहारी युवतीको भूमिकामा देखिने भएकी छिन् भने उनले भोजपुरी भाषा बोल्नुपर्ने छ । केही दिन यता सारा अलि खान अभिनीत […]

Read More