समाचार

चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

परिवार र प्रेमीसँग २४औँ जन्मदिन मनाइन् साम्राज्ञीले

पछिल्लो समयकी व्यस्त अनि चर्चामा आइरहने नायिका साम्राज्ञी आरएल शाहको आज जन्मदिन परेको छ । आजबाट उनी २४ वर्ष पूरा भएर २५ वर्षमा लागेकी छन् । साम्राज्ञीले परिवार र प्रेमीसँग जन्मदिन मनाएको तस्बिर आफ्नो फेसबुकमा सेयर गरेकी छिन् । उनलाई उनकी आमा नेहा आरएल शाह र प्रेमी देवांश राणाले मध्यरातमा नै केक काटेर शुभकामना दिएका […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

सौगातको ‘माछा माछा’मा सृष्टिको आइटम डान्स

सुनिल गुरुङको निर्देशनमा निर्माण बनेको चलचित्र ‘माछा माछा’को आइटम गीत सार्वजनिक गरिएको छ । अनुपम शर्माको सङ्गीत र स्वरमा रहेको ‘म्याडम म्याडम’ बोलको गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ आइटम गर्लको रुपमा फिचर्ड छिन् । प्रवीण सिंहको कोरियोग्राफीमा सृष्टिसँगै अभिनेता सौगात मल्लले कम्मर मर्काएका छन् । गीतमा विजय बराल र अनोज पाण्डे पनि फिचर्ड छन् । गीत सार्वजनिकसँगै चलचित्रको […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

प्रताप दासको गीत ‘हिमाल हौ तिमी’ सार्वजनिक (भिडियो)

गायक प्रताप दासको नयाँ गीत ‘हिमाल हौ तिमी’ सार्वजनिक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको सङ्गीत रहेको यस गीतमा मानसी किरणको सङ्गीत संयोजन रहेको छ । आकर्षण लोकेसनमा तयार गरिएको यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल अञ्जलि अधिकारीको साथमा कलाकार तथा मोडल राज खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

‘दि कर्मा’को फस्टलुकमा यस्तो देखिए नीता र परमिता

चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्र अब माघको १७ गतेबाट रिलिज हुने भएको छ । जयराज रायले यो चलचित्रको निर्माण गरेका हुन् भने देवकुमार श्रेष्ठ यसका निर्देशक हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा यो चलचित्र बनेको […]

Read More
फिचर समाचार
समाचार

अभिनेता विपिन कार्कीलाई पुत्री लाभ

अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । उनी र उनकी श्रीमती रेश्मा कटुवालको पहिलो सन्तानको रूपमा सोमबार बल्खु स्थीत बयोधा अस्पतालमा छोरीको जन्म भएको हो । विपिनले ५ वर्ष अगाडि रेश्मासँग विवाह गरेका हुन् । छोरीको पिता बन्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् । उनका अनुसार अहिले आमा र छोरी दुवैको स्वास्थ्य सामान्य […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

अम्बिका गुरुङको ‘बढ्यो मनमा प्यार’ को भिडियो गीत सार्वजनिक

गीतकार अम्बिका गुरुङको ‘बढ्यो मनमा प्यार’ सार्वजनिक भएको छ । जहाँ दीपक शर्माको संगीत तथा रमेश श्रेष्ठको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् । रोमान्टिक शैलीको गीतमा मोडल बिनोद न्यौपाने र शुसिला थापा फिचर्ड छन् । गीतको म्युजिक भिडीयोलाई निसान घिमिरेले निर्देशन गरेका छन् । काठमाडौँ आसपासमै खिचिएको गीतमा उत्तम […]

Read More
मनोरञ्जन
समाचार

एकदेवको ‘तिम्रो मुटुमा’ रियाशाको प्रेम

गायक एकदेव लिम्बुको नयाँ गीत ‘तिम्रो मुटुमा’ सार्वजनिक भएको छ । रोमान्टिक साथमा मार्मिक गीत गायक लिम्बुकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा सङ्गीत तथा शब्द गायक यश कुमारको रहेको छ । सार्वजनिक गीतको भिडियोमा गायक लिम्बुका साथमा रियाशा दाहाल फिचर्ड छन् । उनीहरूलाई सुनिल राजथला ,सुरेन के राई, विक्की लगायतले साथ दिएका छन् […]

Read More
इभेन्ट
मनोरञ्जन
समाचार

नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करणको लागी आवेदन खुल्यो

काठमाण्डौ पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम ननेपाल)को आयोजनामा सम्पन्न हुन गैरहेको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करण २०२० को लागी फारम २०७६ मंसीर ०१ गते देखी खुल्ला गरिएको आयोजक संस्थाले जानकारी गराएको छ । नेपाली चलनचल्तीका भाषा सहित नेपालका वोलिने विभिन्न राष्ट्रिय भाषाका गीतहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रमलाई नेपाली […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

‘ए मेरो हजुर ४’मा सुहाना र अनमोलको जोडी दोहोरिदै

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको जोडी ‘ए मेरो हजुर ४’मा पनि दोहोरिने पक्का भएको छ । शनिबार ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरे । होम प्रोडक्सनको सिनेमामा सुहना यसअघि नै फाइनल भैसकेकी थिइन् । झरना थापाले निर्देशन गर्ने चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् । चलचित्र माघ २० देखि […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

अक्षय कुमारसंग बलिउडमा डेब्यु गर्दै ‘मिस वर्ल्ड’ मानुषी

मानुषी चिल्लर अर्थात् ‘मिस वर्ल्ड २०१७’ ले बलिउडमा डेब्यु गर्ने भएकी छिन् । केहि पहिलादेखि नै उनी बलिउडमा डेब्यु गर्ने खबर बलिउड मिडियाहरूले सार्वजनिक गरेका भए पनि आधिकारिक रूपमा कुनै खबर सार्वजनिक गरिएको थिएन । तर यति बेला उनी सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट डेब्यु गर्ने पक्का भएको खबर आधिकारिक रूपमा […]

Read More