खेलकुद

खेलकुद
फिचर समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न श्रीलंकाली बिज्ञसंग सम्झौता

धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आई.सि.सि ग्राउण्ड स्पेशलिष्ट बन्दुला वार्नपुरा जोडिएका छन् । पुस २७ गते फाउण्डेशनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल र वार्नपुरबिच रङ्गशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले नेपालमा मैदानका लागि बिशेषज्ञ बोलाएको यो पहिलो पटक नै हो । वार्नपुरा […]

Read More
खेलकुद
समाचार

केन्यामा तोङ्ग ईल मो–दो खेलाडिले जिते स्वर्ण

काठमाण्डौ । सातौ मोबोसा ओपन तोङ्ग ईल मो–दो इन्टरनेशनल च्याम्पियनसिपमा सहभागी तोङ्ग ईल मो–दो संघ नेपालका खेलाडिले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा नेपालले १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको केन्यामा रहेका तोङ्ग ईल मो–दो संघ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए  । श्रेष्ठका अनुसार यहि डिसेम्बर ७ र ८ भएको अन्तर्रा्ष्ट्रिय […]

Read More
खेलकुद
समाचार

नेपाल फाइनलमा

नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ ।आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ ।

Read More