ट्रेन्डिङ्ग

ट्रेन्डिङ्ग
फिचर समाचार
समाचार

आस्थालाई चार दिन प्रहरी हिरासतमै बस्नुपर्ने गरी म्याद थप

सोमवार प्रहरीको सम्पर्कमा आएकी गायिका आस्था राउतलाई जिल्ला अदालत काठमाडौँले चार दिन म्याद थप गरेको छ । अनुसन्धानका लागी प्रहरीलाई चार दिन म्याद थप गरिएपछि उनी अब चार दिन प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ । जिल्ला अदालतका सरकारी वकिलको कार्यालयले बयान लिएपछि आस्थालाई महानगर प्रहरी परिसर काठमाडौँ लगिएको थियो । उनलाई प्रहरीले जिल्ला अदालतमा सोमबार […]

Read More
जीवनशैली
ट्रेन्डिङ्ग
फिचर समाचार
बलिउड
मनोरञ्जन
समाचार

रानु मण्डलले नबुझेको त्यो मौका

रातारात बलिउडमा सडकबाट सेलिब्रिटी बनेकी रानु मण्डल अचेल खुबी विवादमा आउने गर्छिन । भारतिय चर्चित संगीतकार तथा गायक हिमेश रेशमिया मार्फत् ठूलो मौका पाएपनि रानू मण्डलको जीवनमा भने खासै फेरबदल देखिएको छैन ।आफ्ना प्रशंसकसँग सेल्फी खिच्न नमानेको कारण उनी हालसालै चर्चामा आएकी थिइन् । पछिल्लो पटक उनले गरेको मेकअपले पनि निकै नै बजारमा हल्ला कमाएको […]

Read More
चलचित्र
ट्रेन्डिङ्ग
फिचर समाचार
बलिउड
मनोरञ्जन
समाचार

यस कारण खेल्दैनन् रजनीकान्त विज्ञापन

७० वर्षका रजनीकान्त सन् १९७५ मा रिलिज भएको तमिल फिल्म ‘अपूर्वा रागंगल’ मा छोटो भूमिका देखिएबाट चलचित्र लाइनमा प्रवेश गरेका कलाकार हुन्। अहिलेसम्म १ सय ६० भन्दा बढी फिल्ममा काम गरिसकेका रजनीले ४४ वर्षको फिल्मी करियरमा कहिले कुनै पनि ब्रान्डको विज्ञापनगरेनन् । तीन वर्ष अघि उनले यस्तो नगर्नुको कारणसमेत खुलाएका छन् ।त्यो कारण भने कुनै […]

Read More
ट्रेन्डिङ्ग
फिचर समाचार
बलिउड
समाचार

यसरि बाचेर फर्किन लता

बलिउड पार्श्व गायनमा बेग्लै पहिचान बनाएकी भारतीय गायिका लता मंगेश्कर अस्पतालबाट करिब एक महिना पश्चात डिस्चार्ज भएकी छिन् । लताको २८ दिनसम्म अस्पतालमा उपचार भएको थियो । २८ दिनपछि उनि आफ्नो निवास प्रभु कुञ्जमा फर्किदै गर्दा उनलाई उनका फ्यान र आफन्तले भब्य स्वागत गरेका थिए । स्वस्थअवस्था प्रतिकुल नभई सकेकाले लताको परिवारले अहिले उनका आफन्तलाई […]

Read More
ट्रेन्डिङ्ग
फिचर समाचार
समाचार

फिनल्याण्डकी साना विश्वकै कान्छी प्रधानमन्त्री

फिनल्यान्डकि ३४ वर्षिय साना मरिन उक्त देशको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार पदबाट राजीनामा दिएपछि यस अघि यातायात मंत्री रहेकी सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। पाँच पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री समेत हुन्।

Read More
ट्रेन्डिङ्ग
मनोरञ्जन
समाचार

‘दि भ्वाइस अफ नेपाल सिजन २’मा टिम प्रमोदको बाजी

राम लिम्बु ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । हिमालय टेलिभिजन एचडीबाट प्रशारण गरिएको चर्चित रियालिटी शो दि भावाइसको दोश्रो सिजनको विजेता राम बनेका हुन् । कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् । ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा टिम राजुबाट सनिष श्रेष्ठ, टिम […]

Read More
चलचित्र
ट्रेन्डिङ्ग
बलिउड
मनोरञ्जन
समाचार

द कपिल शर्मा शोको अर्को विवाद परे संजय फन्दामा

भारतीय चर्चित टिभी कार्यक्रम ‘द कपिल शर्मा शो’ मा संजय दत्तलाई उनका प्रेमिकासँग सम्बन्धित रहेर कपिल शर्माले सोधेका थिए, ‘आखिर तपाईंले यत्तिका युवतीलाई कसरी आफ्नो प्रेमिका बन्न राजी बनाउनुभयो ?’ यसबारे संजय दत्तले आफूले अहिले पनि प्रेमिकाको गन्ती गर्ने गरेको बताए । संजयले ठट्टा गर्दै आफ्नी को–स्टार कृति सेनन सजिलै उनको ३०९ औं प्रेमिका सहजै […]

Read More
जीवनशैली
ट्रेन्डिङ्ग
मनोरञ्जन
समाचार

ऋचाले बिहेपछी मागिन आशिर्वाद

अभिनेत्री ऋचा शर्माले शनिबार आफ्ना प्रेमीसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।   लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य विक्रम राणासँग उनको विवाह भएको हो ।  दिपेक्ष लबिम मलका म्यानेजर हुन् । उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति थियो । आफ्नो फेसबुक ह्यान्डलमार्फत् एक फोटो सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘जिन्दगीको अर्को […]

Read More
ट्रेन्डिङ्ग
बलिउड
मनोरञ्जन
समाचार

हिमेशको ‘इन्ट्रि’ अब के गर्लान बिचरा अनु ?

भारतीय चर्चित संगीतकार अनु मलिक भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ सिजन ११ मा नफर्कने खबर सार्वजनिक भएसँगै उक्त शोमा हिमेश रेशमियाको ‘इन्ट्रि’ भएको जनाइएको छ । अनु मलिकले शोबाट आफूले तीन हप्ताको ब्रेक लिएको केहि समय अघि बताएका थिए । गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको […]

Read More
ट्रेन्डिङ्ग
मनोरञ्जन
समाचार

खोई भीटेनको दुश्मन ?

चर्चित र्यापर भिटेनको नया गित अहिले युटुबको टेन्डिङमा छ । उनको नयाँ गीत ‘थाहा छैन’ युटुबमा खुबै मन पराइएको छ । ४ दिन अगाडि सार्वजनिक गरिएको उक्त गीतले यो समाचार तयार पार्दासम्म १ मिलिएन बढी भ्यूज पाएको छ । गीतलाई लाईक गर्नेहरु ७२ हजार छन् भने डिसलाईक गनेको संख्या १५ सय छ । गीतले ५ […]

Read More