Year: 2019

फिचर समाचार
मनोरञ्जन
समाचार

शिल्पालाई ‘कहिले भेट्ने खै’ भन्दै नाजिर (भिडियो)

गायक अलमोडा राना उप्रेतीको गीत ‘कहिले भेट्ने खै २’ सार्वजनिक भएको छ । आइतबार इन्टरनेटमा सार्वजनिक भएको गीतमा शब्द, सङ्गीत तथा संयोजन पनि अलमोडाको नै रहेको छ । गीतको सार्वजनिक भिडियोमा नाजिर हुसेन, शिल्पा मास्के र विकाश लामिछाने फिचर्ड छन् । गीत निकै मार्मिक रहेको छ जसमा बिदेसिएकी प्रेमिकाको पर्खाइमा बसेको प्रेमी र प्रेमिकाको नयाँ […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

प्रताप दास र पुजा केप्छाको ‘यात्रा’ सार्वजनिक (भिडियो)

गायक प्रताप दास र पूजा केप्छाकी मगरको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम बीच ‘यात्रा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सत्यराज एसारसीको शब्द र सरोज पोखरेलको सङ्गीत रहेको गीतमा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफी गरेको गीतको भिडियोमा करुणा श्रेष्ठ र […]

Read More
फिचर समाचार
समाचार

फेरी विवादमा ‘द कपिल शर्मा शो’, भारतीलाई हटाउन माग

 बर्ष २०१९ ‘द कपिल शर्मा शो’ को लागि मिश्रित रह्यो। एकातिर कपिलको शोले टीआरपीमा राम्रो प्रतिक्रिया पाएको छ भने अर्कोतर्फ शो विभिन्न कारणले गर्दा विवादास्पद पनि बनेको छ। बर्षको अन्त्यमा शो फेरि नकारात्मक कारणहरूले चर्चामा रहेको छ । कार्यक्रममा जबर्जस्त श्रोताहरुलाई हसाँउने भारती सिंह बिरुद्द धार्मिक भावनामा चोट पुर्‍याएको मुद्दा दर्ता गरिएको छ । जसपछि […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

‘१२ सत्ताईस’ को दोश्रो ट्रेलर सार्वजानिक (भिडियो सहित)

आउँदो माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ सत्ताइस’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना […]

Read More
फिचर समाचार
समाचार

प्रियंकाको हाँसोमा बाँदरको आक्रोश, बजायो थप्पड

एक पटक बलिउड अभिनेत्री प्रियंका चोपडाले ‘द कपिल शर्मा’ शोमा बाँदरले आपूलाई थप्पड लगाएको बताएकी थिइन् । कपिल शर्माले शोको एक हास्य प्रदायक एपिसोडमा उनले सो बताएकी हुन् ।    चर्चित कमेडियन कपिल शर्माले शोमा प्रियंकालाई  बलापनको रमाइलो अनुभव सुनाउन आग्रह गरेका थिए । प्रियंकाले हास्दै  स्कूल पढदाको समय बाँदरले थप्पड लगाएको  सम्झना सुनाएकी थिइन् […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
मनोरञ्जन
समाचार

अक्षय कुमारको चलचित्र ‘गुड न्यूज’ले कमायो चार दिनमा ७८ करोड

बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले भारतीय बक्सअफिसमा मात्रै चार दिनमा ७८ करोडको व्यापार गरेको हाे। पहिलो दिन शुक्रबार १७ करोड ५६ लाखको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार २१ करोड ७८ लाख, तेस्रो दिन आइतबार २५ करोड ६५ लाख र चौथाे दिन सोमबार […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

प्रताप दासको ‘यात्रा’ सार्वजनिक(भिडियो)

गायक प्रताप दासको ‘यात्रा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा गायक दासका साथै पुजा केप्छाकी मगरको स्वर रहेको छ। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको गीतमा करुना श्रेष्ठ र प्रकाश रामदमको अभिनय रहेको छ । 

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

‘लभ डायरिज’’मा कमलाको दोहोरी(भिडियो)

फागुन २ बाट रिलिज हुने चलचित्र ‘लभ डायरिज’को नयाँ गीत रिलिज भएको छ । सोमवार राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘छम छम’ बोलको गीत सार्वजनिक गरिएको हो । दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको आवाजमा रहेको ‘छम छम’ बोलको गीतमा सुशील श्रेष्ठको साथमा टिकटक हुँदै म्युजिक भिडियो र विज्ञापनमा सफल हुँदै आएका प्रिन्सी खतिवडा […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

जसमाथि हुरुकै हुन्थे युवती, सेतो गाडि चुमेर गुलाबी बनाए, धूलोले सजाए सिउँदो

राजेश खन्ना भारतीय सिनेमाका पहिलो सुपरस्टार हुन् ।  राजेश खन्ना एक कलाकार मात्र नभइ एक स्टार थिए जसको स्टारडमबाट सबै पागल बनेका थिए । युवतीहरु उनको एक झलक पाउनको लागि तड्पि रहन्थे। राजेश खन्नाको सुपरस्टारडम लामो समय भने चलेन । तर जसरी छोटो समयमै उनलाई दर्शकहरुले चहे , उनलाई लिएर जो पागलपन थियो, त्यस्तो सायद […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

अमिताभ दादा साहेब फाल्केबाट सम्मानित, भने- अब मेरो समय सकियो कि अझै काम गर्नुपर्छ

हिन्दी चलचित्रहरूमा अभिनय गरेर लाखौंको हृदय जितेका बलिउड सुपरस्टार अमिताभ बच्चनलाई भारतीय सिनेमाको सबैभन्दा ठूलो पुरस्कार दादा साहेब फाल्केबाट सम्मानित गरिएको छ । आइतबार अमिताभलाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले ५० औँ दादा साहेब फाल्के पुरस्कारबाट सम्मान गरेका हुन् । यस विशेष अवसरमा उनीसँगै पत्नी जया बच्चन र छोरा अभिषेक बच्चन पनि थिए। कार्यक्रममा अमिताभले भने- […]

Read More