Day: August 12, 2019

फिचर समाचार
समाचार

अर्को बुद्ध पठाइदेउ भन्दै चेतन

संगीतकार तथा गायक चेतन सापकोटाको स्वदेश गान ‘बुद्ध फर्काइ देउ’ सार्बजनिक गरिएको छ। देश प्रेमले ओत प्रोत गीतमा शब्द गायक स्वयं सापकोटाको नै रहेको छ । ‘मेरो देशमा एउटा अर्को महा मानब पठाई देउ जस्तो भए नि हुन्छ मन शुद्द पठाई देउ मेरो देशमा एउटा अर्को बुद्द पठाई देउ’ । गीतको शब्द संगीत र स्वर […]

Read More
इभेन्ट
समाचार

बट्टारमा होटल रोयल इन सञ्चालनमा

नुवाकोट । बट्टारस्थित नयाँ बसपार्कबाट करिब दक्षिणतर्फ २०० मिटर अगाडि सुबिधा सम्पन्न होटल रोयल इन सञ्चालनमा आएको छ । नुवाकोट र रसुवाका आमन्त्रित अतिथि, राजनीतिज्ञ, समाजसेवी, जनप्रतिनिधी, कलाकार र बिभिन्न ब्यवसायीहरु माझ शनिबार होटल सञ्चालक शिव प्रसाद अधिकारीको ९१ वर्षिया आमा मनकुमारी अधिकारीले रिवन काटेर विधिवत् होटल रोयल इनको उद्घाटन गरि सञ्चालनमा ल्याइएको हो । […]

Read More