Day: August 29, 2019

इभेन्ट
फिचर समाचार
समाचार

‘पन्छी’ गायक पुष्पनको पूर्वाञ्चल साङ्गीतिक टुर शुक्रबारदेखी

गायक पुष्पन प्रधानको पूर्वाञ्चल साङ्गीतिक टुर सुरु हुने भएको छ । टुवोर्गको आयोजनामा  भदौ १३ गते शुक्रवारबाट सुरु हुने यस टुर भदौ १९ गतेसम्म पूर्वाञ्चलका विभिन्न ठाउँमा आयोजना हुनेछ । दमक बाट सुरु हुने कार्यक्रम १३ गते पथरी, १४ गते इटहरी, १५ गते बिर्तामोड, १८ गते इलाम र १९ गते काँकडभिट्टामा आयोजना हुने छ भने […]

Read More
चलचित्र
मनोरञ्जन
समाचार

फिल्म ‘छ माया छपक्कै’ दसैँपछी मात्र रिलिज हुने ?

यो वर्षको सुरुवातदेखि नै नेपाली चलचित्र बलिउडका ठुला ब्यानरका चलचित्रको मारमा पर्नु पर्‍यो । वर्ष भरीको चलचित्रको प्रदर्शन क्यालेन्डरनै तहसनहस भइरहेको छ । यसै बीच नेपालका ठुला ब्यानरका चलचित्र पनि प्रदर्शनमा निर्धक्क आउन सकेका छैनन् । जसको कारण सफल चलचित्र सिरिज ‘छक्का पन्जा’ सिरिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’ रिलिज मिति तोक्न नसक्दा […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

‘आमा’को लागि सुरक्षाले कपाल काटिन्

चलचित्रमा आफूले पाएको भूमिका लाई न्याय गर्न र आफ्नो भूमिकालाई जीवन्त बनाउन कलाकारले आफ्नो शारीरिक स्वरूप परिवर्तन गर्न हिचकिचाउँदैनन् । शुक्रवारबाट रिलिज भएको चलचित्र ‘जाइरा’को लागी अभिनेत्री नम्रता श्रेष्ठले कपाल मात्र काटिनन् महिनौँ लगाएर शारीरिक सुगठन पनि गरिन् । यसैबिच चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले पनि कपाल मुन्डन गरेकी छन् । यस बारे बोल्दै […]

Read More
इभेन्ट
फिचर समाचार
मनोरञ्जन
समाचार

छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न

काठमाडौं । हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत–संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मुल नाराका साथ छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस र तीजका गीत तथा त्यसका श्रष्टा सर्जकहरुले प्रोत्साहित हुने मौका पाउन भन्ने हेतुले […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

सुशिल गर्तौलाको ‘पहिलो यो माया’ भिडियो गीत सार्वजनिक

द भ्वाइस अफ नेपालको पहिलो सिजनबाट निकै चर्चामा आएका गायक सुशिल गर्तौलाको स्वरमा रहेको ‘पहिलो यो माया’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सुशिलको स्वरमा रेकर्ड भएको यो पहिलो गीत हो । उक्त गीतमा धनबहादुर गोपली र श्री केसीको शब्द तथा संगीत रहेको छ । सुगम संगीतमा उनको स्वर निकै राम्रो भएको धेरैको प्रतिक्रिया […]

Read More
इभेन्ट
फिचर समाचार
फेशन
समाचार

जुनियर्स फेशन रनवे हुँदै

काठमाडौं । ५ वर्षदेखि १३ वर्ष उमेर समुहका बालबलिकाहरुलाई लक्षित गरि सशक्त तथा समग्र ब्यक्तित्व विकास गर्ने उद्देश्य सहित जुनियर्स फेशन रनवे २०१९ को आयोजना हुँदैछ । ५० जना भन्दाबढि बालबलिकाले फेशन शोमा भाग लिदैछन् भने ३ दिनको र्याम्पवाक वर्कशपपछि सबै प्रतियोगीहरुलाई स्टेजमा सहभागी गराइनेछ । आर.एस.टि.सी.ले आयोजना गरेको यस फेशन रनवे यहि भाद्र १३ […]

Read More