Day: September 1, 2019

चलचित्र
मनोरञ्जन
समाचार

चलचित्र धूम ३ को ट्रेलर रिलिज, भाद्र २७ प्रर्दशन

काठमाडौं । नायक जयक किशन बस्नेतले निर्माण गरेको पछिल्लो चलचित्र “हिरो नं. १” को ट्रेलर सार्वजनिक भएको छ । नायक बस्नेतकै सञ्चालनमा रहेको मोबाई टिभी नामक युटुव च्यानल मार्फत चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।  जय किशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजिव जंग […]

Read More
इभेन्ट
फिचर समाचार
मनोरञ्जन
समाचार

मिस तीज सारी क्विन-२०१९ को बिजेता बनिन् संगीता

ईटहरी । फोटो कन्टेस्टलाई खासै गहन रुपमा हेरिदैन तर यस्लाई पनि क्वालिटिमा गर्न सकिन्छ भन्ने उद्देश्य सहित हिन्दु नारीहरुको महान पर्वको रुपमा रहेको तीजलाई छेको पारेर “मिस तीज सारी क्विन २०१९ फोटो कन्टेस्ट” ईटहरीमा सम्पन्न भएको छ । शनिवार भएको बिजेता घोषणा तथा साङितिक कार्यक्रमबाट उक्त फोटो कन्टेस्टको बिजेता संगीता उप्रेती लम्साल हुन सफल भएकी […]

Read More
इभेन्ट
फिचर समाचार
समाचार

औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ को मनोनयन सार्वजनिक

काठमाडौं । औद्योगिक शान्ति नेपाल संस्थाद्वारा आयोजना गरिएको औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ को विभिन्न २२ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७५ बैशाख देखि चैत मसान्तसम्म बजारमा आएका गीतहरुलाई समावेश गर्दै संस्थाले अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो । विगत लामो समयदेखि मुलुकका विभिन्न ठाउँहरुमा औद्योगिक मेला महोत्सव तथा सांस्कृतिक […]

Read More
इभेन्ट
फिचर समाचार
फेशन
समाचार

नेपाललाई प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस कल्चर वर्ल्डमा प्रवेश र निशा

काठमाडौं । मिस्टर एण्ड मिस कल्चर वर्ल्ड नेपाल तथा पुनम ब्यूटी क्लबको संयुक्त आयोजनामा मिस्टर एण्ड मिस कल्चर वर्ल्डको भियतनाममा हुने चौंथो संस्करणमा सहभागी हुनको लागि नेपालबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको लागि प्रतिकात्मक क्राउनिङ्ग समारोह सम्पन्न भएको छ । मिस्टर एण्ड मिस कल्चर वर्ल्डमा नेपालको तर्फबाट श्री प्रवेश थापा र सुश्री निशा पाठकले प्रतिनिधित्व गर्दैछन् ।  […]

Read More