Day: September 25, 2019

इभेन्ट
फिचर समाचार
मनोरञ्जन
समाचार

पाँचौं मिसेस नेपाल बनिन भाविषा , करिश्मालाई मानार्थ उपाधी

मिसेस नेपाल इन्टरनेसनल- २०१९ को उपाधि महेन्द्रनगरकी भाविषा कोइराला चटौतले हात पारेकी छिन् । रिबन इन्टरटेनमेन्ट प्रा.लि ले विवाहित महिलाका बीच आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगितामा विभिन्न पेसामा आबद्ध ३० विवाहित महिला सहभागी भएका थिए । यसै अवसरमा अवसरमा अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेसनल उपाधिद्वारा सम्मानित गरिएको छ । यसै गरी महोत्तरीकी […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

भाइरल साईलीनको पहिलो म्यूजिक भिडियो ‘आँखी झ्यालैमा’ रिलिज (भिडियो सहित)

नेपाली पार्श्व गायनकी अत्यतै लोकप्रिय  गायिका देविका बन्दनाको नयाँ गीत “आँखी झ्यालैमा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गायक राजेश मर्हजनको पनि स्वर रहेको छ। गीतमा  शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ भने राजन इशानको एरेन्ज  रहेको छ ।  भिडियोमा सागर लम्साल ‘बले’ […]

Read More
मनोरञ्जन
समाचार

कौडा किङ गणेश गुरुङ र गायिका माया गुरुङले भने ‘याद आउँछ बेसरी’

काठमाडौं । पछिल्लो समय नेपाली लोक संगीतले निकै फड्को मारेको छ । वास्तवमा नेपालीको गीत संगीत नै लोक गीत हो । आजको दिनसम्म लोक संगीतमा कुनै पनि पुर्णविराम लागेको छैन । लोक संगीत नेपालीको पहिचान नै हो । बजारमा नयाँ नयाँ लोक संगीत सार्वजनिक हुने क्रम जारी नै छ । करोड क्लवलाई लक्षित गर्दै दिनहुँ […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

कार्टुन क्रुका सरोज र आश्मा फिचर्ड शिव परियारको ‘भेट हुदाँ’

चर्चित  गायक शिव परियारको स्वर रहेको गीत ‘भेट हुदाँ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ को रुपमा लिइएको छ। उक्त गीतमा प्रहाल्द शाहको शब्द रहेको छ भने सोही गीतमा शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको छ । ‘भेट हुदाँ’ बोलको गीतको भिडियोलाई शान थापाले निर्देशन […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

निशान भट्टराईको नयाँ गीत “बरिलै” सार्वजनिक (भिडियो )

नेपाली गीत संगीत क्षेत्रमा उत्कृस्ट गीत संगीत र प्रतिभाशाली कलाकारको  आगमनले  संगीत क्षेत्र दिनानुदिन राम्रो बन्दै गैरहेको छ । भर्खरै मात्र अर्ग्यानिक टेस्टको डान्सिंङ प्याट्रनको “बरिलै” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ ।  दिपक शर्माले गीतको लय संकलन गरेका हुन […]

Read More