Day: October 22, 2019

मनोरञ्जन
समाचार

राजु परियार र शान्ति श्री को आवाजमा “नबोलाउ है ” (भिडियो सहित)

लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परियारको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नबोलाउ है” गीतको भिडियो बजारमा आएको छ । नविन विरही श्रेष्ठको शब्द तथा पुर्ण संयोगको संगीत गीतमा रहेको छ । आफनी प्रेमीकाले जीवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पीडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ  । महेश […]

Read More
मनोरञ्जन
समाचार

गायिका टिका सानुको आवाजमा “चोखो माया” भिडियो सहित

काठमाडौं । नेपाली गीत संगीतको बजारमा एक पछी अर्को लोक प्रिय गीतहरुमा आवाज दिदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका – ७  ,रम्फै गुल्मीका नव उदयिमान गायक टिकाराम थापाको आवाजमा “चोखो माया” गीतको भिडियो सार्वजनिक भएको छ । युवयुवती विचको भावनात्मक माया प्रेमलाई गीतमा सकारात्मक रुपमा प्रस्तुत गरिएकोले लोक पारखी आमदर्शक तथा […]

Read More
चलचित्र
समाचार

चलचित्र मखमली मखमलीको “फुल भइ फुलेको मेरो जिन्दगी” गीत सार्वजनिक

काठमाडौं ।  मंसिर १३ गतेबाट देशभर प्रदर्शनमा आउने लागेको नेपाली कथानक चलचित्र ‘मखमली मखमली’ को  “फुल भइ फुलेको मेरो जिन्दगी” गीत सार्वजनिक भएको छ । गीतकार सावित्रा चिलवालको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् । फिल्ममा जयकिशन […]

Read More