Day: December 8, 2019

खेलकुद
समाचार

नेपाल फाइनलमा

नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ ।आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ ।

Read More
चलचित्र
फिचर समाचार
बलिउड
मनोरञ्जन
समाचार

‘लालसिंह चड्डा’मा अमिरको हुनेछ यस्तो रुप

बलिवुडका चर्चित सुपरस्टार अमिर खानको नयाँ सिनेमा लाल सिंह चड्डामा सुटिङ गरिरहेका बेला सुटुक्क फोटो खिचेर उनका फ्यानले  सार्वजनिक गरिदिएका छन्। आमिरखानका एक फ्यानले उनको जैसलमेर सेटबाट फोटो सेयर गरेका छन । केहीदिन पहिले आमीरलेनै लाल सिंह चड्डाको पहिलो लुक सेयर गरेका थिए। त्यसमा अमिर ठूला आँखा भएका हट्टाकट्टा सरदारका रूपमा देखिएका थिए। तर उनका […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन

प्रिमिएरमा जम्यो ‘घरजम’

फिल्म ‘घरजम’को प्रिमियर भएको छ । कमलपोखरीस्थित बिग मूभिजमा बिहीबार आयोजित प्रिमियरमा कलाकार, पत्रकार तथा अन्य ब्यक्तिहरुको समेत उपस्थिती रहेको थियो । मौसम ईम्बुङ लिम्बुको निर्देशनमा बनेको ‘घरजम’को यसअघि पुर्वमा प्रिमियर शो गरिएको थियो । राजधानीमा भने पहिलो पटक शो गरिएको हो । ‘घरजम’मा पुर्वी नेपालको लिम्बू सदमुदाय तथा त्यहाँको जनजीवनलाई जस्तको तस्तै समेटिएको छ […]

Read More
बलिउड
समाचार

नवाजुद्दीनलाइ बहिनी शोक

बलिउडका चर्चित नायक नवाजुद्दीन सिद्दीकीकी बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ । पुणे, महाराष्ट्रको एक अस्पतालमा गत शनिबार बिहान करिब ३ बजे उनले अन्तिम सास फेरेकी हुन् । उनी २६ वर्षकी थिइन् र पछिल्लो ८ वर्षदेखि स्तन क्यान्सरबाट आक्रान्त थिइन् । नायक नवाजका भाइ अयाजुद्दीन सिद्दीकीले यसबारे जानकारी दिएका हुन् । अयाजुद्दीनका अनुसार नवाज […]

Read More
चलचित्र
मनोरञ्जन
समाचार

दार्जिलिङबाट शुरु भयो केकिको चालबाज

शनिवारबाट फिल्म ‘चालबाज’को छायाँकन दार्जिलिङबाट सुरु भएको निर्माता अरुण तामाङले जानकारी दिएका छन । सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा बन्न लागेको फिल्मलै निर्देशक कैलाश राईले निर्देशन गर्ने छन । केकी अधिकारी, वुद्दि तामाङ,साथै नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहेन फिल्ममा महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको समेत भूमिका रहनेछ । सौरभ लामाले छायाँकन गर्ने […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

सुटिङको लागि मनाङ पुग्यो ‘प्रेमगीत ३’ टिम

चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने यस वर्षको प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’को यति बेला छायाङ्कन भइरहेको छ । कीर्तिपुरमा निर्माण गरिएको सेटमा छायाङ्कनको समापन भएसँगै निर्माण टिम मनाङ मनाङ पुगेको छ । २ सय वर्ष पुरानो प्रेमकथामा बन्न लागेको चलचित्रमा प्रदिप खड्कासँग नव-अभिनेत्री क्रिस्टिना गुरुङको जोडी बाँधिएको छ । सन्तोष सेन र छेतेन गुरुङले […]

Read More
इभेन्ट
फिचर समाचार
मनोरञ्जन
समाचार

राम लिम्बु बने ‘द भ्याइस अफ नेपाल २’ का विजेता

द भ्याइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी भएका छन् । राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको भव्य ग्राण्ड फिनालेमा राम दर्शकको भोटका आधारमा विजयी भएका हुन् । साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो पनि हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

सौगात र दयाको फिल्म पनि चलेन, रोकिएन फ्लपको श्रृङ्खला

नेपाली चलचित्रको बक्स अफिसमा निरन्तर चलचित्र असफल हुने श्रृङ्खला रोकिएको छैन । यो बर्ष रिलिज भएका ४ वटा चलचित्रले बाहेक अरुले बक्स अफिसमा कमजोर व्यापार गरेका छन् । यो क्रम तिहारपछि झनै दयनिय बनेको छ । शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘माछा माछा’को व्यापार पनि निकै नै कमजो रह्यो । चलचित्रको अधिकांश शोज आइतबारदेखि कटौती भएको […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

चर्चित महिला रेस्लर अस्मिता जुरेली अभिनित विजय थापाको ‘ओ नारान’ (भिडियो)

गायक विजय थापाको नयाँ गीत ‘ओ नारान’ को म्युजिक भिडियो रिलिज भयेको छ । डिपी खनालको शब्द र राजेन्द्र बजगाइको सगीत  र संगीत संयोजन रहेको गीतको भिडियोलाइ शुक्रबार री डश म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हो। भिडियोमा नेपालकी  चर्चित महिला रेस्लर अस्मिता जुरेली र नव मोडेल रन्जन अर्याललाइ फिचरिंग गरिएको छ । शिव विकको […]

Read More
इभेन्ट
समाचार

ढाका विशेषज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित

काठमाडौँ : ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित भएकी छिन । सान फ्रान्सिस्को बे एरियामा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा उनलाई सम्मान प्रदान गरिएको थियो । स्वदेशी उत्पादनलाइ आफ्नो कर्म र धर्म मान्दै नेपाली महिला उद्धमीहरुमा अग्रणी भूमिका निर्बाह गर्नुको साथै सामाजिक सेवामा पनि बिशिष्ट योगदान पुर्याए बापत ढाका […]

Read More