Day: December 10, 2019

फिचर समाचार
मनोरञ्जन
समाचार

प्रतिक्षा र बेबिन अभिनित ‘हर रात’को भिडियो सार्वजनिक (भिडियो)

गायकद्वय अनिल शाही र चाँद क्षेत्रीको ‘हर रात’को म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ । भिडियो ओएआर डिजिटले बजारमा ल्याएको हो । बेबिन अमात्यले लेखेका गीतमा नवीन श्रेष्ठको संगीत रहेको छ । गीतमा गायक अनिल शाहीकै एरेन्ज रहेको छ ।  ‘हर रात’को भिडियोमा नायिका प्रतिक्षा खड्का र बेबिन अमात्यले अभिनय गरेका छन् । म्यूजिक भिडियोलाई […]

Read More