Day: December 18, 2019

समाचार

रामको “कालो कालो”को भिडियो सार्वजनिक

राम अविरल बिस्टको शब्दमा कालो कालो बोलको गित सार्वजनिक भएको छ ।उक्त गीतमा राजेश राइ र मेलिना राइको आवाज रहेको छ  । कालो कालो बोलको गीतको भिडियोमा भीमफेदी गाइज,अलिशा राइ र कमललाई देख्न सकिन्छ  । कमल सुरागको एरेन्ज रहेको गितमा छायांकन ज्ञानेद्र शर्मा रहेको छ भने निर्मल लामाले उक्त भिडियो निर्देशन गरेकाछन ।

Read More
चलचित्र
फिचर समाचार
समाचार

हाँस्यकलाकार आनन्द थापाको निधन

चर्चित हाँस्यकलाकार आनन्द थापाको निधन भएको छ । ८० वर्षिय थापाको यहि मंगलबार राती निधन भएको हो ।उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि १२ बजेसम्म पशुपति आर्यघाटमा राखिएको थियो । उनले ‘मनको बाँध, कुमारी, कान्छी, मायाप्रीती, प्लान, राज’ लगायत फिल्म तथा थुप्रै टेलिफिल्ममा समेत अभिनय गरेका छन् ।

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

पल र बर्षा ‘मलमल सारी मल’मा

एकै साथ ‘नाई न भन्नु ल ४’ बाटचलचित्र क्षेत्रमा डेब्यु गरेका नायक पल शाह र नायिका वर्षा राउतको मित्रता गजबको छ । उक्त फिल्मपछि एक साथ फिल्ममा उनीहरु नदेखिए पनि म्युजिक भिडियोमा भने देखिरहेका छन् । हालै उनीहरुले गायक युवराज चौंलागाईंको ‘मलमल सारी मल’ बोलको नयाँ गीतमा मोडलिङ गरेका छन् ।

Read More
इभेन्ट
फिचर समाचार
फेशन
समाचार

बराहमा वाईवाई मिस पर्सनालिटी सम्पन्न

धरान । आगामी पौष ५ गते हुने नेपालआईस मिस पुर्वान्चलको फिनालेको लागि तयारी गरिरहेका प्रतियोगीहरु मध्ये वाई वाई मिस पर्सनालिटी र मिस इन्टलेक्चुअल छनोट कार्यक्रम मंगलबार बराह किचेनमा सम्पन्न भएको छ  । छनोट कार्यक्रममा डा. सरुन कोइराला, बराह ग्रुपका वरिष्ठ प्रशासकिय अधिकृत गंगा कालिकोटे , मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्शा मादेन, सिजी ब्रुअरीका […]

Read More
समाचार

सौतेनी छोरीलाई तरकारीमा विष हालेर खुवाउँदा आफ्नै मृत्यु

वीरगन्जको २४ बहुअरीमा परिवारका सदस्यलाई तरकारीमा वि’ष हालेर खाँदा एक महिलाको मृ’त्यु भएको छ। सोही तरकारी खाँदा परिवारका अन्य पाँचजना सिकिस्त भएका छन्। सोमबार बिहान खाना पकाउने विषयमा उनकी कान्छी श्रीमति राधिका देवी र जेठी श्रीमतिकी छोरी मनिषा पटेलबीच झ’गडाको भएको थियो। त्यही झ’गडाको आक्रोशमा राधिकाले सोमबार राती खाना पकाउने क्रममा तरकारीमा ‘अल्मुनियम फस्फेट’ नामक वि’षादी हालेकी […]

Read More
फिचर समाचार
समाचार

पूर्वमिस नेपाल शृखला खतिवडा यौन हिंसाको शिकार

पूर्वमिस नेपाल शृखला खतिवडाले यौ’न हिंसाको सिकार हुनुपरेको बताएकी छन्। महिला सशक्तिकरण सम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नु परेको यौन हिंसाबारे बोलेकी हुन्। महिलाहरु विभिन्न कारणले यौन हिंसाको शिकार हुने गरेका छन्। बाल्यकारलमा म आफै यौ’न हिंसाको सिकार भएकी थिएँ। म ह्यारासमेन्टको सिकार भएको थाहा पाउन धेरै समय लागेको थियो। उनले भनिन् ‘महिलाहरु कतैपनि सुरक्षित […]

Read More
फिचर समाचार
बलिउड
समाचार

रंगमंचका चर्चित अभिनेता श्रीराम लागुको निधन

भारतीय सिनेमा तथा रंगमंचका चर्चित अभिनेता श्रीराम लागुको मंगलबार ९२ वर्षको उमेरमा महाराष्ट्रको पुणेमा निधन भएको छ। उनको जन्म सन् १९२७, नोभेम्बर १६ मा सतारामा भएको थियो। थुप्रै सिनेमामा गरेको चरित्र अभिनयका लागि प्रशंसित छन्। लागुको निधनामा महाराष्ट्रका ठूला नेताले शोक व्यक्त गरेका छन्। उनको निधनमा एनसिपी प्रमुख शरद पवार, केन्द्रिय मन्त्री प्रकाश जावडेकर र […]

Read More
इभेन्ट
फिचर समाचार
मनोरञ्जन
समाचार

‘लाहान स्मार्ट फेसन शो’ पहिलो अडिसन सम्पन्न, दोश्रो पौष ९ मा

ईटहरी । सिरहाको लहानमा फेशन शो हुने भएको छ। स्मार्ट टेलर्स र क्रियटिभ डान्स एकेडमी लहानको आयोजनामा “लहान स्मार्ट फेशन शो एण्ड म्युजिकल ईभेन्ट” हुने भएको हो । स्मार्ट टेलर्सका म्यानेजिङ्ग डाईरेक्टर मोहम्मद रजाबुल अन्सारीका अनुसार फेशन पारखीहरुको हब बन्दै गएको लहानमा उत्कृष्ट तथा राष्ट्रियस्तरका चर्चित मोडलहरु छनौट गरि लहानमा स्मार्ट फेशन शो एण्ड म्युजिकल […]

Read More
इभेन्ट
मनोरञ्जन
समाचार

मिसेस एण्ड मिस गुरुङ -२०२० को अडिसन पौष ४ मा

काठमाडौं । गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एवं रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी/व्यवसायिक महिला दिदि-बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गर्न लागिएको मिसेस एण्ड मिस गुरुङ -२०२० समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य हो । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा स्थापित […]

Read More
इभेन्ट
फिचर समाचार
मनोरञ्जन
समाचार

दोस्रो इच्छा अवार्ड -२०१९ भव्य रुपमा सम्पन्न

गत बर्षबाट अन्तर्राष्ट्रिय रुपमा छायाँछवि क्रियशनले शुरु गरेको छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड (इच्छा) यूएईको दुबइमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली चलचित्र, गीत–संगीत, साहित्य, चित्रकला, खेलकुद लगायतका विषयलाई मिश्रण गरि प्रदान गरिने यो अवार्ड नेपालका सन्दर्भमा बिल्कुलै नौलो भएको छायाँछविका अध्यक्ष शान्तिप्रियले बताएका छन् । दोस्रो अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डका अवसरमा विशिष्ट संगीतकर्मी शम्भुजित […]

Read More