Day: December 19, 2019

चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

“आमा”को ट्रेलर सार्वजनिक!,सुरक्षा पन्त देखिइन यस्तो

 दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र आमाको कार्यक्रममा जब नायिका सुरक्षा पन्त धरधरि रु’न थालिन् कार्यक्रममा उपस्थित सबैलाई नि’शब्द र भा’वुक बनाईन् । यो दृश्य आज आमा चलचित्रको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा देखिएको थियो जुन हामी भिडियोमा प्रस्तुत गर्दैछौ। सुरक्षा पन्तले चलचित्रमा छोरीको भूमिका निर्वाह गरेकी छिन् । आमाको माया र पिडालाई दर्शाउन खोजेको चलचित्रका […]

Read More
इभेन्ट
फिचर समाचार
मनोरञ्जन
समाचार

वन्डरल्याण्ड विन्टर फेशन शो शुक्रबार हुँदै

काठमाडौं । राजेन्द्र पुरी फिल्मस् एण्ड इन्टरटेन्मेन्ट प्रा. लि., अलिशा अग्रवाल र निकिता बुढाथोकीको संयुक्त आयोजनामा वन्डरल्याण्ड विन्टर फेशन शो यहि शुक्ररबार धुमबाराही पार्टी प्यालेस, काठमाडौंमा हुँदैछ । जाडोको महिनाहरुमा लगाउने फेशन वेयर कलेक्सन सहितको फेशन शो मा १८ जना महिला मोडलहरुले विभिन्न पहिरनको साथमा सिक्वेन्सहरु प्रस्तुत गर्नेछन् । युवराज केशरीको कोरियोग्राफीमा वन्डरल्याण्ड विन्टर फेशन […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
मनोरञ्जन
समाचार

सलमानको कब्जामा नेपाली हल

भारतीय चर्चित अभिनेता सलमान खान अभिनित बहु प्रतिक्षित फिल्म ‘दबंग ३’ले नेपालका हलहरुमा कब्जा जमाएको छ । प्रभु देवा निर्देशित बलिउड फिल्मले नेपालका एकल तथा मल्टिप्लेक्समा उपलब्ध सबै शो आफ्नो पक्षमा पाएको छ । डिसेम्वर २०मा रिलिज हुने सलमान खानको ‘दबंग ३’ लाई क्युएफएक्स अन्र्तगतका हलहरुमा मात्रै ८८ शो दिइएको छ । जुन शो संख्या […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
मनोरञ्जन
समाचार

‘गुड न्युज’को ‘लाल घाग्रा’मा यस्तो देखिए करीना र अक्षय(भिडियो)

बलिउड चलचित्र ‘गुड न्युज’को ‘लाल घाग्रा’ बोलको गीत हालसालै सार्वजनिक भएको छ । अक्षय कुमार र करीना कपुर खान, कियरा अडवानी र दिलजीत दोसाँझ अभिनित चलचित्रको सार्वजनिक गीतमा अक्षय कुमार र करीना कपुर फिचर्ड छन् । नेहा कक्कर, हेव्रि साहरा र मन्ज मुसिकको स्वर रहेको गीतमा हेव्रि साहारा र तनिश्क बाग्छिको शब्द तथा सङ्गीत रहेको […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

‘चालबाज’ र ‘सुदुर’मा वर्षाको इन्ट्री

भर्खरै चलचित्र ‘लक्का जवान’को छायाङ्कन सक्काएर म्युजिक भिडियोमा समय दिइरहेकी नायिका वर्षा सिवाकोटी दुई नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । बर्षाले छायाँकनरत चलचित्र ‘चालबाज’मा इन्ट्री गरेकी छिन् भने चलचित्र ‘सुदूर’मा पनि काम गर्ने पक्का भएको छ । रमेश बुढाथोकीको निर्देशनमा बन्ने चलचित्र ‘सुदूर’ सुदूर पश्चिमको कथा र भोगाइमा आधारित हुनेछ भने यसमा वर्षाले मुख्य भूमिका […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

“झिंगेदाउ”संग मनाइन केकीले जन्मदिन

अभिनेत्री केकी अधिकारीको मङ्गलवार जन्मदिन परेको थियो । उनी यति बेला चलचित्र ‘झिंगेदाउ’को छायाङ्कनको लागी काभ्रेको भकुण्डेबेसीमा छिन् । केकीले यो वर्षको जन्मदिन ‘झिंगेदाउ’को सेटमै मनाइन् ।चलचित्रमा दुबै नायिकालाई बिल्कुल भिन्न अवतारमा देख्न पाइने भएको छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ बन्न लागेको हो । 

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

‘स्ट्रिट डान्सर ३ डी’को ट्रेलर रिलिज(भिडियो)

‘स्ट्रिट डान्सर ३ डी’को हालसालै ट्रेलर सार्वजनिक भएको छ । वरुण धवन र श्रद्धा कपूरको अभिनय रहेको चलचित्रको कथा बस्तु नै डान्स च्यालेन्ज र यसको दौरान आइपर्ने समस्यामा केन्द्रित रहेकोछ । ट्रेलरमा इन्डिया भर्सेज पाकिस्तानको डान्स कम्पिटिसनलाइ देखाइएको छ । जसमा श्रद्धा पाकिस्तानी डान्सरको भूमिकामा छिन् भने वरुण उनलाई आफ्नो टिम भारतमा ल्याउन प्रयासरत देखिन्छन् […]

Read More