Day: December 26, 2019

फिचर समाचार
समाचार

रामकृष्ण ढकाल भन्छन्, ‘हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ’

काठमाडौं जिल्ला अदालतबाट गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबिच सम्बन्ध विच्छेद भएको खबर बुधवार बाहिरियो । यसबारे अनेक विचार र समाचार बनिरहेकै छन् । यो खबर झुट हो या सही, कानुनी कागजले मात्र सही हो भनेको स्थिति आएको छ । अदालतको दैनिक पेशी सुचीमा पनि रामकृष्ण र निलमको सम्वन्धविच्छेद भएको देखिन्छ । सुचीअनुसार […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

नायिका विनीता बराललाई पुत्री लाभ

नायिका विनीता बराललाई पुत्री लाभ भएको छ । गएको दसैँमा आफू गर्भवती भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी ‘चपली हाइट’ अभिनेत्रीले अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् ।  बरालले क्रिसमस डेको अघिल्लो दिन (मंगलबार) छोरीलाई जन्म दिएकी हुन् सामाजिक सञ्जालमा उनी आफैले आमा बनेको खुसी साटेकी छिन् । उनले छोरीको नाम ‘काया’ राखेको पनि सार्वजनिक गरेकी छिन् । […]

Read More
इभेन्ट
फिचर समाचार
फेशन
मनोरञ्जन

‘मिस ग्ल्याम नेपाल’मा २० युवती भिड्दै

सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल’मा २० युवती भिड्ने भएका छन् । बिभिन्न चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि यी युवती छानिएका हुन् । युवतीहरुको आत्मविश्वास, व्यक्तित्व विकास, वतृत्वकलाको विकास गराउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक ग्ल्याम नेपालका अध्यक्ष अशोककुमार तामाङले जानकारी दिए । पब्लिकस्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, मोटिभेसन लगायत बिभिन्न  प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

श्रीमतीसँगै विदेश जान नमान्दा रामकृष्ण ढकालको डिभोर्स !

गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको खबरलाई लिएर अनेक टिका–टिप्पणी भएका छन् । ढकालले विभिन्न मिडियामा आएको डिभोर्सको समाचारलाई लक्षित गरी फेसबुकमा लेखेका छन् ‘अरुले जेसुकै भनून् तर हाम्रो सम्बन्ध कहिल्यै मर्ने छैन ।’ उनले पत्नीसँगको सेल्फी तस्वीर राख्दै सम्बन्ध कहिल्यै मर्ने छैन भनेर लेखिरहँदा पत्नी निलमले डिभोर्सका लागि अदालतमा पेश […]

Read More
मनोरञ्जन
समाचार

शान्ती श्री परियारले भनिन् “मर्न बेश लाग्यो” भिडियो सहित

काठमाडौं । नेपाली मौलिक लोकगीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका शान्ति श्री परियार र गायक लाल बहादुर विसीको आवाजमा “मर्न बेश लाग्यो” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमीको धोकामा विरतिएकी प्रेमीको पिडालाई गीतमा समेटिएको छ । गीतमा चोट र व्याथालाई समेटेर चोटका शब्दहरुलाई समेटिएको छ । लाल बहादुर विसीको शब्द तथा लय सिर्जनामा गीत […]

Read More
मनोरञ्जन
समाचार

दिपक लिम्बुको ‘मेरो मन चोरी लाने’ सार्वजनिक (भिडियो सहित )

इलामका विभिन्न मनोरम प्राकृतिक दृश्यमा छायांकन भएको दिपक लिम्बुको आधुनिक गीत “मेरो मन चोरी लानेलाई” सार्बजनिक भएको छ। एकताका फिल्मी शैलिका गीतहरुमा र फिल्महरुमा नै जमेका दिपक लिम्बुको यो गीत पनि रोमान्टिक अनि फिल्मी शैलिमै तयार भएको छ । गीतको भिडियो पनि अत्यन्तै धेरै मिहेनत गरेर फिल्मी शैलिमै बनाइएको छ । इलामका विभिन्न क्षेत्रमा यो […]

Read More
मनोरञ्जन
समाचार

गायिका मनु दैलेखीको आवाजमा “स्वर्ग लोकैमा” भिडियो सार्वजनिक

नेपाली लोकगीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका मनु दैलेखीको आवाजमा “स्वर्ग लोकैमा” गीतको भिडियो बजारमा सार्वजनिक भएसंगै चर्चाको शिखरमा रहेको छ । मनु दैलेखीको  शब्द तथा खड्ग बाजुरालीको लय सिर्जनामा रहेको गीतमा प्रेम पछिको विछोडको व्यथालाई समेटिएको छ । मायामा हुने घातलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । दिपक गिरीको छायाँकन, निशान एस […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

भोलि देखि काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव

भोलि देखि काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव हुने भएको छ । नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो ट्विटर अकाउन्टमार्फत शुक्रवारदेखि  कुमारी हलमा चिनियाँ चलचित्र महोत्सव सुरु हुने जानकारि दिएकी हुन् । उनले यो सूचना सार्वजनिक गर्दै ट्विटरमा उनलाई फलो गर्न र फलो गर्ने र पोस्टलाई रिट्वीट गर्नेले महोत्सवको टिकट पाउने जानकारी दिएकी छिन् ।

Read More
चलचित्र
फिचर समाचार
समाचार

‘बागी ३’ मा टाइगरसँग हुने छिन दिशा र श्रद्धा

एक्सन स्टार टाइगर श्रफ यतिबेला नयाँ चलचित्र ‘बागी ३’ को छायाङ्कनमा छन् । अघिल्ला दुई सिरिजमा पनि उनी मुख्य भूमिकामा थिए र यस सिरिजमा अभिनेत्री श्रद्धा कपुरसँग स्क्रिन सेयर गर्दै छन् । यसै बिच बलिउडमा एक खबर सार्वजनिक भइरहेको छ । चलचित्रको दोस्रो सिरिजमा मुख्य भूमिकामा रहेकी अभिनेत्री दिशा पटानीले नै अभिनय गरेको बताइएको छ […]

Read More
फिचर समाचार
समाचार

‘आइइसी डिजाइनर्स रनवे’ को लागी अडिसनको तोकियो मिति

‘आइइसी डिजाइनर्स रनवे’ले ‘आइइसी डिजाइनर्स रनवे अडिसन’ गर्ने भएको छ । आउदो चैत ८ गते होटेल हायात रिजेन्सीमा आयोजना हुनेछ भने यसको उदेश्य मोडल उत्पादन रहेको छ । आगामी पुस १२ गते शनिवार दरबारमार्ग स्थित म्याग्नम लाउन्जमा अडिसन आयोजना हुने भएकोछ । सहभागी हुनको लागी  ५ फिट ६ इन्च उचाइ भएका १८ देखि २६ वर्षसम्मका […]

Read More