Day: December 28, 2019

इभेन्ट
फिचर समाचार
फेशन
समाचार

नयाँ मिस्टर नेपाल २०१९ सन्तोष

काठमाडौं । सन्तोष उपाध्याय नयाँ मिस्टर नेपाल बनेका छन् । बिहिबार राती होटल अन्नपूर्णमा सम्पन्न ‘मिष्टर नेपाल २०१९’को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । मोष्टट्यालेन्ट र मोष्टफोटोजेनिकको उपाधि समेत जितेका बिजेता उपाध्यायले शिर्ष उपाधिको साथमा मोटरबाइक, नगद २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । अछाम ओली […]

Read More
मनोरञ्जन
समाचार

अन्जु पन्त शान भुसालसंग ‘तिमि मै हराए’ भन्दै (भिडियो सहित)

गायिका अन्जु पन्त र शान भुसालको स्वरमा रोमान्टिक म्युजिक भिडियो ‘तिमि मै हराए’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक भुसालकै सुन्न सकिन्छ गीतको एरेन्ज भने सनीरले गरेका हुन् । मुस्ताङमा खिचिएको गीतलाई निशान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीले गरका छन् । श्रृष्टि खड्का र महेश खड्का […]

Read More
इभेन्ट
फिचर समाचार
फेशन
समाचार

सिभिरा बनिन् मिस मंगोल

काठमाडौं | मिस मंगोल नेपाल २०१९ को ताज ताप्लेजुङकी २५ वर्षिया सिभिरा लामाले चुमेकी छन् । शिर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी उनले मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो भागमा पार्न सफल भइन् । सिभिराले भारतको नयाँदिल्लीबाट सिए गरेकी छन् । रिडी ग्रुप लिमिटेडको शिर्ष प्रायोजनमा भएको प्रतियोगितामा रोल्पाकी २२ […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

‘मेरो दिल छ पोखरामा’ को ‘आज फेरि’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘मेरो दिल छ पोखरामा’ को गीत ‘आज फेरि’ सार्वजनिक भएको छ। बीजी बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुति अनि शंकर अधिकारीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मेरो दिल छ पोखरामा’को ‘आज फेरि जिन्दगीको अर्को कथा सुरु भयो ’ गीतको भिडियो सार्वजनिक भएको हो । नित्याशिवाको स्वरमा रहेको गीतमा रन्जु रन्जना र […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

गोपिको युट्युब दबदबा

नायक विपिन कार्कीको फिल्म ‘गोपी’ युट्युब ट्रेण्डिङको एक नम्बरमा कायम रहेको छ । यो फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दिपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा गाई पालक शिक्षित युवाको कथा रहेको छ । यो फिल्म युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा आइपुग्दा १७ लाख भन्दा बढि भ्युज पाएको छ । भने१८ सय भन्दा बढि कमेन्ट आएको छ […]

Read More
फिचर समाचार
बलिउड
समाचार

जब सैफ सलमानलाइ होटलमा छाडेर भागे

बलिउड स्टार सलमान खान  र सैफ अली खानको मित्रता फिल्म ‘हम साथ–साथ हे’ को क्रममा देखिएको थियो । तर, बीचमा नै सलमानलाई एक्लै छाडेर सैफ होटलबाट फर्किएका थिए । करीब २१ वर्षअघि उक्त फिल्मको शुटिङ चलिरहेको थियो । फिल्ममा सलमानका साथै सैफ अली खान, तब्बू, सोनाली बेन्द्रे र नीलम पनि थिए । यसै क्रममा सलमानमाथि […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

विवाह नजिकै पुगेर टुटेको सलमान ऐश्वर्याको त्यो सम्बन्ध

 सालमान खान र ऐश्वर्या रायको लभस्टोरी पनि कुनै फिल्मको कहानीभन्दा कम छैन । बलिउडका भाइजान  आज ५४ औँ वर्षमा प्रवेश गरेका छन् ।  यो कहानीमा प्रेम, रोमान्स, पागतपन, झगडा, मारपीट, परिवार र ब्रेकअपसम्म अटाएका छन् ।  लामो समयसम्म उनीहरुको लभस्टोरीले सञ्चारमाध्यममा राम्रो चर्चा पाएको थियो । अहिले पनि बेलाबेलामा उनीहरुको लभस्टोरीको प्रसंग आउने गरेको छ […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

सलिम सलमान क्रिकेटर बनोस भन्ने चाहन्थे

बलिउड सुपरस्टार तथा भाइजान सलमान खानले आफ्नो ५४ औँ जन्मदिन घरपरिवार र साथीसँग भव्यरुपमा  मनाएका छन् । उनले आफ्नो जन्मदिनको तस्बिर र भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् । उक्त तस्बिर र भिडियोले आज सामाजिक सञजालमा निकै चर्चा बटुलेको छ । भिडियोमा सलमानले आफ्नो भतिजालाई काखमा राखेर केक काटिरहेको देख्न सकिन्छ । भिडियोमा सलमान आफ्नो […]

Read More
बलिउड
समाचार

भारतिय टेलिभिजन स्टार कुशल पन्जाबीको मृत्यु

 ३० भन्दा बढी टेलिसिरियलमा काम गरिसकेका चर्चित भारतीय टेलिभिजन कलाकार कुशल पन्जाबीको मृत्यु भएको छ ।उनलाई मुम्बईको वाली हिलमा रहेको आफ्नै घरमा मृत अवस्थामा भेटिएको भारतीय मिडियाले जनाएका छन् । उनले कोठाको पङ्खामा झुन्डिएर आत्महत्या गरेका हुन् । तर, आत्महत्या गर्नुको कारण भने खुलेको छैन । प्रहरीले उनको कोठाबाट एउटा सुसाइड नोट फेला पारेको छ […]

Read More