Day: December 29, 2019

चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

अस्ट्रेलियामा रुचाइयो ‘मारूनी’

नायक पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाहका साथै रेविका गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘मारूनी’ अस्ट्रेलियामा प्रदर्शन भएको छ । अस्ट्रेलिया सिड्नीको सिभिक थिएटरमा चलचित्र प्रदर्शन गरिएको हो । चलचित्र प्रदर्शनकै लागी नायक पुष्प खड्का र निर्मात्री पुनम गौतम सिड्नी पुगेका थिए । चलचित्र हेरेका दर्शकले चलचित्रलाई निकै रुचाएको र दर्शकको उत्साहजनक उपस्थितिले अन्य दुई सो […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

उदित नारायणको नया गित “कहिले माया “सार्वजनिक

बलिउड र नेपालि संगीतमा जमेका चर्चित गायक उदित नारायण झाको नयाँ गीत सार्वजनिक भएको छ । झाको ‘कहिले माया’ बोलको गीत सार्वजनिक भएको हो । उनले लामो समयपछि नेपाली गीतमा स्वर दिएका छन । रोमान्टिक जनरामा बनेको यस गीतमा साजन कट्टेल र मिनाक्षी महत्रा देखिएका छन् । सम्मान चौलागाईंले निर्माण गरेको म्युजिक भिडियोलाई सुरेन्द्र बसेलले […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

दीपिका र ऋतिक ,द्रौपदी र कृष्ण बन्दै

अभिनेत्री दीपिका पादुकोण निर्देशक नितेश तिवारीले बनाउने महाभारतमा आधारित चलचित्रमा उनी द्रौपदीको भूमिकामा देखिने भएकी हुन् । मधु मन्टेनाले निर्माण गर्ने चलचित्रमा दीपिकाको साथमा अभिनेता ऋतिक रोशन पनि देखिने छन् भने उनले भगवान् कृष्णको भूमिका निभाउने छन् । अभिनय कौशलका कारण चर्चामा रहेका यी दुइ कलाकारको जोडिलाई चलचित्रमा एकसाथ देखिने भएपछि फ्यानको चासो बढेको छ […]

Read More
फिचर समाचार
बलिउड
समाचार

बलिउड अभिनेत्री मल्लीका नेपालमा

यति बेला बलिउड अभिनेत्री मल्लिका सेरावत नेपालमा छिन् । नयाँ वर्ष मनाउन भनेर उनी शनिवार नेपाल आइपुगेकी हुन् । लुम्बिनी भ्रमण गर्ने हेतुले उनि नेपाल आएकी हुन् र उनले यसको लागी निकै उत्साहित भएको समेत सामाजिक सञ्जाल ट्विटरमा बताएकी थिइन् । नेपाल आएसँगै आफुले पाएको न्यानो आतिथ्य प्रदान र स्वागतले आफू निकै खुसी भएको पनि […]

Read More
फिचर समाचार
समाचार

राजबल्लभ छोरीको पिता बन्दै

नेपालि चलचित्रमा कुनै बेलाका खुबै रुचाइएका नायक राजबल्लभ कोइराला पिता बन्दै छन् । दुई वर्ष अघि प्रतिमा बिमलीसँग विवाह गरेका उनले आइतबार सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितका तस्बिर सार्वजनिक गरेका छन् । जसमा उनले आफू छोरीको पिता बन्न लागेको पनि जनाएका छन् । आठ वर्ष अघि चलचित्रको लागी भन्दै अमेरिका हान्नीएका उनी त्यस पछी नेपाल […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

खेम, मोहन र बिनोदको अर्को सहकार्य “आँसी” बजारमा, जुनु र ओबीको जिवन्त अभिनय (भिडियो)

खेम सेञ्चुरी, मोहन खड्का र शान्ती श्री परियारको आवाज रहेको गीत आँसी भर्खरै बजारमा आएको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा सेञ्चुरीको संगीत रहेको छ । बिनोद भण्डारीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा जुनु गुरुङ र ओबी रायमाझीको अभिनय रहेको छ । गीतलाई ओवी रायमाझी युटुव च्यानलबाट बजारमा ल्याइएको हो । खेम, मोहन र […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

‘प्रेमगीत ३’मा सुनिल थापाको यस्तो अवतार

यति बेला मनाङमा छायाङ्कन भइरहेको चलचित्र ‘प्रेमगीत ३’ को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा कलाकार थापा फरक र प्रभावशाली अवतारमा प्रस्तुत छन् । उनी भारी हिम पात भइरहेका बेला लामो यात्रामा निस्किएको पोस्टरले वर्णन गर्छ । साथमा उनले ढोल समेत बजाइरहेको पोस्टरमा […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

वर्षाको हट अवतार

चलचित्र ‘चालबाज’को छायाङ्कनको लागी सिलिगुरीमा रहेकी नायिका वर्षा सिवाकोटीले सामाजिक सञ्जालमा हट तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।चलचित्रको पर्दामा निकै सरल र सामान्य पहिरनमा देखिने वर्षाको यो हट अवतार ग्रीसमा खिचिएको हो ।

Read More
चलचित्र
फिचर समाचार
बलिउड
मनोरञ्जन
समाचार

अक्षयको ‘गुड न्यूज चम्किदां, खुम्चियो सलमानको ‘दंबग ३’

अक्षय कुमार, करिना कपुर, दिलजीत दोसांझ तथा कियारा आडवाणी स्टारर ‘गुड न्यूज’ले वक्सअफिसमा सुखद सुरुवात गरेको छ। सिनेमाले गत साता रिलिज भएको  सलमान खान स्टारर ‘दंबग ३’लाई समेत प्रभावित पारेको छ। सिनेमाले रिलिजको पहिलो दिन शुक्रबार १७.५६ करोड भारु कमाउँदै गतिलो सुरुवात गरेको छ। यसैगरी सिनेमाले रिलिजको दोश्रो दिन शनिबार २१ देखि २२ करोड भारूको […]

Read More
इभेन्ट
फिचर समाचार
साहित्य

आशा भोस्लेले तताइन् काठमाडौं

भारतीय गायिका आशा भोस्लेको प्रस्तुतिबाट नेपाली दर्शकले शनिबार भरपूर मनोरञ्जन लिएका छन् । काठमाडौँको एक होटलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए ।  कुर्सी भरिएपछि केही दर्शकहरु उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरेका थिए । साधना कला केन्द्रको आयोजनामा गरिएको सो कार्यक्रममा रञ्जित गजमेरले सङ्गीत गरेका गीतहरु घन्किए । भोस्लेले पनि गजमेरको सङ्गीतमा […]

Read More