Day: January 1, 2020

इभेन्ट
समाचार

ढुंगेललाई उत्कृष्ट युवा शैक्षिक पत्रकारिता अवार्ड

काठमाडौं । शैक्षिक पत्रकारिता गर्दै आएका शैक्षिक पत्रकार सोनितराज ढुङ्गेल ‘उत्कृष्ट युवा शैक्षिक पत्रकारिता अवार्ड’ द्वारा सम्मानित भएका छन् । डिसेम्बर २९ मा थाइल्यान्डको पटयामा वर्ल्ड वाइड मिडिया नेटवर्कद्वारा आयोजित ग्लोबल इन्टरनेशनल अवार्ड–२०१९ अन्तर्गत शैक्षिक क्षेत्रमा योगदान पुर्याए वापत उक्त अवार्ड दिइएको जनाइएको छ । ढंगेलसंगै अन्य ३५ जनाले विविध बिधामा अवार्डहरु प्राप्त गरेका छन् […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

रामकृष्ण ढकालको अर्को वियोगान्त गीत-मौनता (भिडियो सहित)

काठमाडौं । सुगम संगितका चर्चित गाएक रामकृष्ण ढकाल दम्पतीको सम्बन्ध विच्छेद भएको समाचार आइरहेपनि गायक रामकृष्ण ढकालले लेखेको  फेसबुक स्टाटसले भने वास्तविकता के हो भन्ने वारे थप अन्योल थपेको  छ  तर पनि उनै गायक रामकृष्णले भर्खर बजारमा आएको गीतबाट आफ्ना भनाइ सार्वजनिक गरेका छन् अगेजी नयाँ बर्षमा गीत उनको नयाँ गीत मौनता सार्वजनिक भएको छ […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

सुशीलको ‘लभ डायरिज’ मा कमलाको दोहोरी (भिडियो)

भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र फागुन २ बाट रिलिज हुने चलचित्र ‘लभ डायरिज’को नयाँ गीत रिलिज भएको छ । सोमवार राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘छम छम’ बोलको गीत सार्वजनिक गरिएको हो । दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको आवाजमा रहेको ‘छम छम’ बोलको गीतमा सुशील श्रेष्ठको साथमा टिकटक हुँदै म्युजिक भिडियो र विज्ञापनमा […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

गायक राजेश पायल राईको स्वरमा साकेला गीत “पुर्वमा घाम लाग्यो” (भिडियो सहित)

राई इज किङको उपाधि पाएका चर्चित गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ साकेला गीत “पुर्वमा घाम लाग्यो” को भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा नेपाली समाजको कला सस्कृतिलाई निकै रोचक रुपमा समेटिएको छ । पुर्वको भोजपुर, उदयपुर, धनकुटा लगायतका क्षेत्रमा बसोवास गर्ने मंगोल जातिहरुको महान पर्व […]

Read More
फिचर समाचार
समाचार

दीपिका पादुकोणले रणवीर कपुरको ट्याटु हटाएको तस्बिर सार्वजनिक, सामाजिक सञ्जालमा भाइरल

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर कपुर कुनै बेला प्रेम सम्बन्धमा थिए । उनीहरुको प्रेम सम्बन्धको चर्चा निकै थियो । उनीहरुले आफ्नो सम्बन्धलाई सबैका सामु स्वीकार पनि गरेका थिए । दीपिकाले रणवीरलाई यति माया गर्थिन की उनको नामको ट्याटु समेत खोपाएकी थिइन् । तर उनीहरुको प्रेम सम्बन्ध विवाह सम्म पुग्न सकेन । लामो समयको […]

Read More
फिचर समाचार
समाचार

नेपाली टिकटक स्टारहरुको तस्वीर फिनल्याण्डका मन्त्री भन्दै भाइरल भएपछि

विश्वकै कान्छी प्रधानमन्त्री बनेर विश्वभर चर्चा कमाएकी फिनल्याण्डकी ३४ बर्सिय प्रधानमन्त्री सान्ना मरिनले आफ्नो मन्त्रिपरिषदमा पनि महिला मन्त्रीहरुलाई मात्रै सहभागी बनाएकी छिन् । सामाजिक संजालमा पनि उनको चर्चा बढ्न थाल्यो । यसँगै उनले नियुक्त गरेका मन्त्रीहरुको तस्वीर पनि सामाजिक संजालमा चर्चामा आउन थाले । तर, सामाजिक संजालमा भाइरल भइरहेको एक तस्वीर फिनल्याण्डका मन्त्रीहरुको नभइ नेपाली […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

शाहरुखलाई धम्की, ‘नयाँ फिल्म घोषणा नगरे आत्महत्या गर्छु’

बलिउड सुपरस्टार शाहरूख खानले ’जिरो’ पछि कुनै फिल्मका लागि साइन गरेका छैनन् । यो फिल्म फल्प भएपछि उनले फिल्म करिएरमा ब्रेक लगएका थिए । लामो समय सम्म शाहरुखले कुनै फिल्म साइन नगरेपछि उनका फ्यान आत्तिसकेका छन् । किंग खानका फ्यान उनको आगामी फिल्मको औधि प्रतिक्षामा छन् । उनको जन्मदिन २ नोभेम्बरमा आगामी फिल्मको घोषणा गर्छन् […]

Read More