Day: January 2, 2020

फिचर समाचार
समाचार

अमेरिकामा हुने दुई रियालिटी सोको घोषणा: केकी र प्रमोद जज

दुई रियालिटी सो ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बिच शोको औपचारिक जानकारी गराइयो । दुवै कार्यक्रमको अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने छ । ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

‘सेन्टी भाइरस’को पोस्टरमा धुर्मुसको अंगालोमा सुन्तली

चलचित्र ‘सेन्टी भाइरस’को नया पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली देखिएका छन् । पोस्टरमा धुर्मुस सुन्तली रोमान्टिक मुडमा देखिएका छन। पोस्टरमा धुर्मुसको अङ्गालोमा सुन्तली बेरिएकी छिन् । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

Read More
फिचर समाचार
समाचार

वाइ वाइ ‘नेपाल स्टार’ को अडिसन सुरु हुदै

नेपाली मौलिक गायन रियालिटी शो वाइ वाइ ‘नेपाल स्टार’ को अडिसन सुरु हुने भएको छ । नेपाली गायन रियालिटी शोमा आफ्नो पन भित्र्याउने लक्ष सहित सुरु गर्न लागिएको नेपाल स्टारको पहिलो अडिसन बुटवालामा हुने पक्का भएको छ । कि इन्टरटेनमेन्टको प्रस्तुति र कि एड्भरटाइजिंगको बजार व्यवस्थापनमा नेपाल टेलिभिजनबाट प्रसारण हुने शोमा नेपाली सुगम गीत सङ्गीतका […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

नेपालमा कालाकारिताबाटै नाम र दाम कमाउने वातावरण बनिसक्यो-हरिवंश आचार्य

वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको बताएका छन् । बृहस्पति विद्यासदनको वार्षिक नाटक मञ्चन कार्यक्रममा आचार्यले नाटकबाट कला, संस्कृतिका बारेमा सिक्न सकिने र नेपालमा कलाकारिता गरेर नै बाँच्ने आधार तय भएको बताएका हुन् । कुनै समय अभिभावकहरुले आफ्नो सन्तानलाई डाक्टर र इञ्जिनियर बनाउने सपना देख्ने गरेकोमा अहिले राम्रो […]

Read More
चलचित्र
फिचर समाचार
मनोरञ्जन
समाचार

नायक बन्दै प्रकाश सपुत

पछिल्लो समयमा लोक दोहोरीबाट धेरै चर्चा र सफलता कमाएका लोक गायक प्रकाश सपुतलाई चलचित्रमा नायकको रूपमा देख्न पाइने भएको छ। २०७२ सालको हिट फिल्म परदेशी इन्डियन आइडल प्रशान्त तामाङले नायकको भुमिका निर्वाह गरेका थिए। प्रशान्त तामाङ नायकको रूपमा बनाइएको परदेशी फिल्मले नेपाली दर्शकहरुको मन जितेको थियो। परदेशी फिल्म हिट भएपछि परदेशी २ बन्ने भएको हो। […]

Read More
इभेन्ट
फिचर समाचार
फेशन
मनोरञ्जन
समाचार

‘डिजाइनर रनवे’ अडिसनमा २० मोडल छानिए

‘आईसी डिजाइनर रनवे’का लागि २० मोडल छानिएका छन् । गत शनिबार काठमाडौँ, दरबारमार्गस्थित म्याग्नम लाउन्जमा आयोजित अडिसनबाट यी मोडल छानिएका हुन् । अडिसनबाट छानिएका मोडल आगामी चैत ८ गते होटल ह्यात रिजेन्सीमा आयोजना हुने ‘आईसी डिजाइनर रनवे’ फेसन शोमा र्याम्पमा उत्रनेछन् । आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमला, व्यावसायिक […]

Read More
मनोरञ्जन
समाचार

दिलकी परी म्युजिक भिडियो सार्वजनिक

दिलकी परी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सुरज उदार तिम्सिनाको शब्द, दिपक बिसिको र राजेश कैदीको सुमधुर सङ्गीत रहेको छ । सङ्गीत संयोजनको काम भने सुमन केसिले गरेका छन् । म्युजिक भिडियोमा रमेश चन्द सोडारि र अंशु ओलि फिचर्ड छन् । म्युजिक भिडीयोमा बुद्ध थापाको छायांकन, डिनसन शाहको सम्पादन, बिमला तामाङको शृङ्गार […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

८ किलोमिटर हिडेर रोटीका लागि संघर्ष गर्थे नाना पाटेकर

जनवरी १९५१ मुराद-जन्जिरा (महाराष्ट्र) मा जन्मिएका बलिउड अभिनेता नाना पाटेकर ६८ बर्षका भएका छन् । नानाको जीवन बारे यस्ता कयौ कुराहरु रहेका छन् जो कमै दर्शकलाई थाहा होला।  उनले थ्रिएटरबाट अभिनयको सुरुवात गरे भने आज बलिउडमा एक हस्तिका रुपमा रहेका छन् ।  उनले थ्रिएटर कलाकार  नीलू उर्फ नीलकान्तिसँग विवाह गरेका थिए । नाना १३ वर्षको […]

Read More
फिचर समाचार
बलिउड
समाचार

नाना पाटेकर र आयशा रहेको बन्द कोठामा जब मनीषा पुगिन

बलिउड अभिनेता नाना पाटेकर ६८ बर्षका भएका छन् । १ जनवरी १९५१ मुराद-जन्जिरा (महाराष्ट्र) मा जन्मिएका उनको बुधबार जन्मदिन हो । नानाको जीवन बारे यस्ता कयौ कुराहरु रहेका छन् जो कमै दर्शकलाई थाहा होला। कुनै समय नाना पाटेकरको नेपालमा जन्मिएकी मनीषा कोइरालासँग अफेयर रहेको चर्चा चलेको थियो । आफुभन्दा २० बर्ष कन्छि अभिनेत्रीसँगको अफेयर भने […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

परमिता र बुद्धिको ‘दि कर्मा’को ट्रेलर सार्वजनिक

माघ १७ गते देखि प्रर्दशनमा आउने फिल्म ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा नायिका परमिता राज्यलक्ष्मी राणा, नीता ढुंगाना, अभिनेता करण वर्मा र बुद्धि तामाङलाई देख्न सकिन्छ । फिल्ममा बुद्धि तामाङ र परमितालाई भिलेनको रुपमा प्रस्तुत गरिएको छ ।

Read More