Day: January 4, 2020

साहित्य

उचाई-अटल बिहारी बाजपाइ

उचाई अग्ला पहाडहरूमा रूख उम्रिन्नन्उम्रिन्नन् बुट्यानहरून त अग्ला पहाडमा घाँस नै हुन्छहुन्छ त केवल जिउ कट्कट्याउने हिउँकात्रो जस्तो सेतो हिउँमृत्यू जस्तो चिसो हिउँ जहाँबाट हाम फालेर आत्महत्या गर्छन् झर्नाहरूर छाती पिटीपिटीआफ्नो भाग्य सम्झिएर थोपा थोपा आँसु खसाल्छन् यस्तो उचाईजस्को छुवाइले पानी पत्थर बन्छयस्तो उचाईजसलाई चुम्ने हरेक मानिसको आत्मा पापले भरिन्छयस्तो उचाईजहाँ पर्वत आरोहीहरू झण्डा गाड्न […]

Read More
फिचर समाचार
समाचार

नायिका ऋचा शर्मालाइ मातृशोक

नायिका ऋचा शर्माकी ६७ बर्षीय आमा रिनादेविको निधन भएको छ । लामो समय देखी अस्वस्थ्य रहेकी रिनादेवीको गए राती निधन भएको हो । केही हप्ता अघि बिहे बन्धनमा बाँधिएकी उनको विवाहको समयमा पनि आमा बिरामी नै रहेकी थिइन् । विवाह पछि पनि आमाको स्वास्थ्य स्थितिले घर भन्दा बडी माइती र अस्पतालमै ऋचाले रात बताएकी थिइन् […]

Read More
इभेन्ट
फिचर समाचार
फेशन
समाचार

मिस्टर एण्ड मिस टिन शेर्पाको ट्यालेन्ट राउण्ड सम्पन्न

काठमाडौं – काठमाडौँको नक्सालस्थित आरन्या बुटिक होटलमा आयोजित मिस्टर एण्ड मिस टिन शेर्पा २०२० को ट्यालेन्ट शो कार्यक्रममा प्रतियोगीहरुले आफ्नो विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका छन् । गौतम बुद्ध फिल्मस् प्रा. लि. आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२० को ट्यालेन्ट शो मा १९ प्रतियोगीहरुले गीत, नाच, चित्रकला तथा वक्तव्य मार्फत आफनो कलाहरु प्रस्तुत गरेका […]

Read More
फिचर समाचार
बलिउड
समाचार

महेश भट्टको छोरासँग दुश्मनी,आलियाका दाईले कुटे पूजाको प्रेमी

अभिनेत्री आलिया भट्ट पछिल्लो समय रणबीर कपूरसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् ।  साथै उनका चलचित्र राजी र गली ब्वाइले राम्रो व्यपार गरे । आलिया बुवा महेश भट्टको चलचित्र सडक २ को सुटिङ छिन् । चलचित्रमा पहिलो पटक आलिया आफ्नो दिदि पूजा भट्टसँग पर्देमा देखिदै छिन् ।  आलिया र पूजा प्राय पार्टी र कार्यक्रममासँगै देखिन्छन् । […]

Read More