Day: January 5, 2020

इभेन्ट
फिचर समाचार
फेशन
समाचार

मलेशियामा सम्पन्न मिसेस टुरिजम एम्बेस्डरको ताज शिलास्मालाई

काठमाडौं । मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड २०२० को फाईनलमा नेपाली चेली शिलास्मा हमाल मल्लले ताज हात पारेकीछन् । शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै बिजेता भएकी हुन् । उक्त विशेष कार्यक्रममा २१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड २०२० का […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

कामना अवार्डमा “प्रसाद”लाइ ५ अवार्ड

‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौँ संस्करण ललितपुरमा सम्पन्न भएको छ । शनिवार ललितपुरमा आयोजना भएको अवार्ड कार्यक्रममा चलचित्र कर्मीहरूको उपस्थिति निकै बाक्लो थियो । चलचित्र ‘प्रसाद’ ले प्रमुख विधामा अवार्डमा पाँच विधामा अवार्ड जितेको छ । स्वस्तिमा खड्काले पब्लिक च्वाईस​ अवार्ड पाइन् भने ‘साइँली’ बाट द​याहाङ​ राईले स​ह​-अभिनेताको अवार्ड हात पारे । सह-अभिनेत्रीको अवार्ड […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

‘मलाङ’ को पोस्टरमा रोमान्टिक मुडमा आदित्य र दिशा

आदित्य रोय कपुर, दिशा पटानीका साथै अनिल कपूर अभिनित चलचित्र ‘मलाङ’ को पोस्टर रिलिज भएको छ । सन् २०२० मा रिलिज हुने तयारीमा रहेको चलचित्रको क्यारेक्टर पोस्टर रिलिज भए यता चर्चामा छ । सार्वजनिक पोस्टरमा आदित्य र दिशा रोमान्टिक अवतारमा देखिएका छन् । मोहित सुरीले निर्देशन गरेको चलचित्र ‘मलाङ’को ट्रेलर जनवरी ६ मा आउने बताइएको […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

बन्ने भयो ‘शुभ मङ्गल सावधान’को सिक्योल

बलिउड अभिनेत्री भूमि पेडणेकर र अभिनेता आयुष्मान खुरानालाई फेरी पर्दामा एकसाथ देखिने भएको छ । बक्स अफिसमा धुम मच्चाएको यो जोडी फेरी चलचित्र ‘शुभ मङ्गल ज्यादा सावधान’ मा देखिने भएको छ । ‘शुभ मङ्गल सावधान’मा भूमिको भूमिका निकै रुचाइएको थियो । चलचित्रको दोस्रो भागमा उनी एक विशेष रूपमा देखिने बताइएको छ, जुन पछिल्लो फिल्मको तुलनामा […]

Read More