Day: January 12, 2020

फिचर समाचार
समाचार

श्रृङखलाको आवाजमा‘तिम्रो आवाज’

‘द भ्वाइस अफ नेपाल’बाट उदाएकी गायिका श्रृङखला जोशीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो आवाज’ बोलको गीत गायिका जोशीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । विष्णु बाबु देवकोटाको शब्द रचना रहेको गीत मा उदय सोताङको कम्पोजिसन रहेको छ । गीतलाई कृष्ण लिम्बुले एरेञ्ज गरेका हुन् । ‘द भ्वाइस अफ नेपाल’को सिजन दुईमा […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

सत्य हो त?’पर्खी बसे २’ मा पूजा, आकाश र पलको इन्ट्री ?

राजबल्लभ कोइरालाको डेब्यु चलचित्र ‘पर्खी बसेँ’को दोस्रो सिरिजको निर्माण घोषणा भएको छ । २०६४मा रिलिज भएको चलचित्रको १२ वर्ष पछि निर्माण कम्पनी गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा सिनेमा निर्माण गर्ने घोषणा गरेको छ । चलचित्रको निर्माण बारे घोषणा भए पनि कलाकारको बारेमा भने निर्माण टिमले केही बोलेको छैन । तर ‘पर्खी बसे २’ मा […]

Read More
फिचर समाचार
समाचार

पवनको बधाइले रिमालाई पिडा (भिडियो)

नेपाल आइडल दोस्रो सिजनबाट चर्चा कमाएका पवन गिरीको नयाँ गीत सार्वजनिक भएको छ । उनको दोस्रो गीत ‘बधाई छ’ हालसालै सार्वजनिक गरिएको छ । गीतमा कल्याण सिंहको शब्द सृजना र सङ्गीत रहेको छ । गोपाल रसाइलीको एरेन्ज रहेको बधाई छको भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् । उक्त गीतको भिडियोमा नायिका रीमा  विश्वकर्मालाइ द्केहं सकिन्छ ।

Read More
चलचित्र
फिचर समाचार
साहित्य

नेपाल चलचित्र सङ्घको नेतृत्वमा मधुसुदन

नेपाल चलचित्र सङ्घको नयाँ नेतृत्व चयन भएको छ । सङ्घको ४७औं वार्षिक साधारण सभा तथा अधिवेशनमा मधुसूदन प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । अध्यक्ष प्रधानसहित सबै नयाँ कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । १३ जना केन्द्रीय सदस्यहरूमा अशोक शर्मा, अर्जुन श्रेष्ठ, भास्कर ढुङ्गाना, देवेन्द्र खड्गी, गोपालकाजी कायस्थ, गोविन्दबहादुर शाही, कपिलप्रसाद दुबा, कुवेर […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

सहिदलाई चोट -लगाउनु पर्यो १२ टाँका

बलिउडका चर्चित नायक साहिद कपुर सुटिङका क्रममा घाइते भएकाछन् । नयाँ चलचित्र ‘जर्सी’को छायाङ्कन गरिरहेका बेला उनि घाइते भएका हुन् । मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायाङ्कनका क्रममा साहिदको अनुहारमा गम्भीर चोट लागेको बताइएको छ । भारतीय मिडियाका अनुसार उनको अनुहारमा १२ टाँका समेत लगाइएको छ । दुर्घटना पछि साहिद छायाङ्कन छाडेर केही दिन आराम गर्न […]

Read More
इभेन्ट
समाचार

थिएटर मलमा १३ कलाकारको ‘क्याभास एट थिएटर’ चित्र प्रदर्शनी

काठमाडौं, २५ पुस । कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालिन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङगरी दुई विधाका ३० चित्रहरु प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा रहेका चित्रहरुले समकालिन […]

Read More
मनोरञ्जन
समाचार

गायक सुशान कुँईकेल र जितु लोप्चनको दोहोरी ब्याटल “फुच्ची” सार्वजनिक

काठमाडौं । गायक सुशान कुँईकेल र गायिका जितु लोप्चन’को दोहोरी ब्याटल गीत “फुच्ची”सार्वजनिक भएको छ । गायक सुशान कुँईकेल बहु प्रतिभाका गायक हुन्, गायक कुँईकेल फरक फरक विधाका गीत गाउने अब्बल गायक भन्दा पनि फरक नपर्ला, केहि समयअघि उनको आवाजमा “कान्छी” बोलको पप गीतले पनि चर्चा परिचर्चा कमाएको थियो । सोहि अनुरुप उनले अहिले लोक […]

Read More
इभेन्ट
समाचार

नेपाल कस्मेटिक व्यबसायी संघमा नयाँ कार्यसमिति चयन

काठमाडौं, २६ पुष । नेपाल कस्मेटिक व्यबसायी संघको शनिकार काठमाडौंमा सम्पन्न तेश्रो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मबाट चयन भएको हो । लक्ष्मी प्रसाद पौडेल नेपाल कस्मेटिक व्यबसायी संघको संस्थापक अध्यक्ष हुन् । यसपटक पनि उनलाई नै अधिवेशनले संघको अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो । यस्तै संघको […]

Read More
खेलकुद
फिचर समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न श्रीलंकाली बिज्ञसंग सम्झौता

धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आई.सि.सि ग्राउण्ड स्पेशलिष्ट बन्दुला वार्नपुरा जोडिएका छन् । पुस २७ गते फाउण्डेशनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल र वार्नपुरबिच रङ्गशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले नेपालमा मैदानका लागि बिशेषज्ञ बोलाएको यो पहिलो पटक नै हो । वार्नपुरा […]

Read More
फिचर समाचार
मनोरञ्जन
साहित्य

मोटोरोला कम्पनी छोडेकासँग आयो फराह खानको दिल

बलिउडकी प्रसिद्ध निर्देशक तथा कोरियोग्राफर फराह खानको ९ जनवरीमा जन्मदिन हो । फराह आफ्नो शान्त स्वभावको लागि परिचित छिन्। फराहले निर्देशकको शुरुआत फिल्म ‘मे हुँ ना’ बाट गरेकी हुन्। यस अघि उनी बलिउड फिल्महरूमा कोरियोग्राफरको रूपमा काम गर्थिइन्। ‘मे हूँ ना’ पछि फराह खानले ‘ओम शान्ति ओम’, ‘तीस मार खान’ र ‘ह्याप्पी न्यू ईयर’ जस्ता […]

Read More