Day: January 14, 2020

फिचर समाचार
मनोरञ्जन
समाचार

अच्युत र समिक्षाको “सोह्र सालैमा” भिडियो सार्बजनिक

पछिल्लो समय नेपाली संगीत बजारमा धेरै म्युजिक भिडियो बनेको पाईन्छ । यसै क्रममा गायक अच्युत बस्नेत र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको “सोह्र सालैमा” नयाँ गीतको भिडियो सार्बजनिक भएको छ  सार्बजनिक गीतमा द्वयकृष्ण भारद्वाज र सुशील पौडेलको शब्द /रचना रहेको छ भने कृष्ण भारद्वाजकै संगीत रहेको छ । चौतर्फी चर्चा कमाईरहेको यस म्युजिक भिडियोमा गायिका […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

टेकेन्द्रको शब्द संगीतमा ‘ठीस’ भिडियो सार्वजनिक

काठमाडौं । युवा वर्गमा निकै रुचाइएका गायक हेमराज थापा बावुराजा र गायिका तृप्ती खड्काको आवाजमा रहेको पप ‘ठीस’ गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । टेकेन्द्र रोकाया टि आर प्यासीको शब्द तथा संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ  । प्रेमीकालाई पाउदा निकै खुशी लागेको […]

Read More
इभेन्ट
फिचर समाचार
मनोरञ्जन
समाचार

गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित

लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएकाछन् । गायकपरियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवत: पहिलो नेपाली कलाकार हुन्।जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सीसिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णुमाया परियार, […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने, युवा फिल्म्सले लियो राइट्स

तेलिगु सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने भएको छ । नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो । अर्जुन रेड्डीको नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका छन् । ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको […]

Read More
चलचित्र
बलिउड
मनोरञ्जन
समाचार

दीपिका अभिनीत चलचित्र ‘छपाक’ प्रदर्शनमा रोक

दीपिका पादुकोण अभिनीत चलचित्र ‘छपाक’ प्रदर्शन गर्न रोक लगाइएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र दिल्लीमा प्रदर्शन रोक लगाइएको हो । चलचित्रमा अधिवक्ता अपर्णा भट्टलाई ‘क्रेडिट’ नदिएको भन्दै दिल्ली न्यायालयले प्रदर्शनमा रोक लगाउन आदेश दिएको हो । अपर्णा भट्ट तेजाब हमलाकी पीडित लक्ष्मी अग्रवालकी अधिवक्ता हुन् । उनले केही समय अघि उजुरी हालेकी थिइन् । […]

Read More
फिचर समाचार
समाचार

सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन

सोमबार राती दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना उनी दुर्घटनामा परेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै उनलाई मृत घोषित गरिएको थियो। भट्टराई ४० को दशकमा गायनमा आएका थिए । उनी गजल गायकीका लागि चर्चित थिए।

Read More