Day: January 22, 2020

इभेन्ट
फिचर समाचार
समाचार

प्रथम मिस उदयपुरको ताज श्रद्धा भट्टराईलाई

उदयपुर । प्रथम मिस उदयपुर – २०२० को ताज श्रद्धा भट्टराईले जितेकी छन् । गत शनिबार गाईघाटको शुभलक्ष्मी हलमा भएको ग्राण्ड फिनालेमा बिभिन्न चरणको प्रतिस्पर्धामा आफूलाई उत्कृष्ट सावित गर्दै उपाधि विजेता भट्टराईले मिस कन्फिडेन्ट र मिस ट्यालेन्ट टाइटलसमेत हात पार्न सफल भएकी छन् । प्रतियोगिताको फ्रस्ट रनरअप बेलका नगरपालिकाकी अस्वीना दाहाल बनिन् । प्रतियोगी नम्बर […]

Read More
फिचर समाचार
बलिउड
समाचार

महेश भट्टको पछि विना कपडा कुदिन परवीन बाबी

मानिस प्रेममा जे गर्न पनि तयार हुन्छ । आम मानिस जस्तै बलिउड सेलेब्स पनि प्रेममा सबै गर्न तयार हुन्छन् । त्यसको उदाहरण हुन् अभिनेत्री परवीन बाबी।  ४ अप्रिल १९४९ मा सौराष्ट्रको जूनागढमा जन्मीएकी परवीन बाबीको सोमबार पुण्य तिथि हो । परवीन २००५ को जनवरी २० मा मुम्बईको जुहूमा रहेको आफ्नै फ्ल्याटमा मृत फेला परेकी थिइन् […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

थाईल्याण्ड र अस्ट्रेलियामा ‘१२ सत्ताईस’

जौंन योंजोंन निर्देशित कमेडी चलचित्र ‘१२ सत्ताईस’ यहि शुक्रबार बाट चलचित्र घरहरुमा प्रदर्शन भैरहेको छ । चलचित्रले दर्शकहरु बाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माताले जानकारी दिएका छन् । त्यस्तै यस अघि नै चलचित्रको थाईल्याण्ड र अस्ट्रेलियाको लागि प्रदर्शन अधिकार बेचिसकिएको छ । चलचित्रलाइ रेड अम्ब्रेला इन्टरटेनमेन्ट प्रा। लि। ले थाईल्याण्डमा प्रदर्शन गर्न […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

कार्टुन क्रुजका सरोज आश्मा र वर्षा राउतको डलर सार्वजनिक

पछिल्लो समयमा चर्चित बनेका र्यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको डलर बोलको गीतको भिडियो सार्वजनिक भएको छ। नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीतमा रहेको गीतमा आर्जन स्वयम् र वर्षा राउत, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ। गायक आर्जन यस अघि घाँटी भन्दा […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

परवीनले अमिताभलाई लगाइन् मार्न खोजेको आरोप, फ्ल्याटमा भेटिइन् मृत

बलिउडकी अभिनेत्री परवीन बाबी कुनै समयको बोल्ड नायिकाको रुपमा थिइन् । उनले आफ्नै तरिकाको सुन्दर जीवनशैली अपनाउने गरेकी थिइन् । यद्यपि उनको मृत्यु पनि निकै रहस्यमयी तरिकाले भएको थियो । ४ अप्रिल १९४९ मा सौराष्ट्रको जूनागढमा जन्मीएकी परवीन बाबीको सोमबार पुण्य तिथि हो । उनको जीन्दगी सधैं छटपटीमा बितेको थियो । उनले केही सुपरहिट फिल्मामा […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

५० रुपैयाँ तलब पाउथे शाहरुख: घुमे ताजमहल, वान्ता गर्दै फर्किए घर

बलिउडका किंग शाहरुख खानको विश्वभर प्रशंसकहरू छन्। पछिल्लो समय किंग खान फिल्महरूबाट टाढा छन्, तर हालै उनी रेमो डिसूजाको शो डान्स प्लस ५ मा पुगेका थिए।  जहाँ उनले आफ्नो जीवनको धेरै काहानीहरुको खुलासा गरेका छन् । शाहरुख खानले डान्स प्लस ५ मा आफुले पहिलो तलब ५० रुपैयाँ पाएको बताए ।  उनी  त्यसले ताजमहल हेर्न गएका […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

पैसा नहुदा शाहरुख खानलाई सकस, झिगा परेको पिए चिसो

बलिउडका किंग शाहरुख खानको विश्वभर प्रशंसकहरू छन्। पछिल्लो समय किंग खान फिल्महरूबाट टाढा छन्, तर हालै उनी रेमो डिसूजाको शो डान्स प्लस ५ मा पुगेका थिए।  जहाँ उनले आफ्नो जीवनको धेरै काहानीहरुको खुलासा गरेका छन् । शाहरुख खानले डान्स प्लस ५ मा आफुले पहिलो तलब ५० रुपैयाँ पाएको बताए ।  उनी  त्यसले ताजमहल हेर्न गएका […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

‘लभ डायरिज’ ट्रेलर रिलिज(भिडियो)

सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘लभ डायरिज’को ट्रेलर रिलिज भएको छ । सोमवार एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । नायक सुशील श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा दुई बिचको प्रेम देखाइएको छ । फागुन २ गते रिलिज हुने चलचित्रको ट्रेलरमा दुई बिचको प्रेम, रोमान्स र बिछोडलाई समावेश गरिएको […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

सैफको ‘जवानी जानेमन’ यस्तो अवतार ?

चलचित्र ‘जवानी जानेमन’ को पोस्टर रिलिज भएको छ । सैफअली खानको मुख्य भूमिका रहेको चलचित्रको पोस्टरमा सैफलाई फरक रोचक अवतारमा प्रस्तुत गरिएको छ । पोस्टरमा अर्धनग्न सैफको नजिक अभिनेत्री आलिया बेदीलाई देख्न सकिन्छ जो सुटकेस माथि बसिरहेकी छिन् । उनी उत्सुक मुद्रामा छिन् । जनवरी ३१ मा रिलिज हुने चलचित्र जवानी जानेमन मा सैफसँगै तब्बु […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

अक्षयको पारिश्रमिक१२० करोड

बलिउडका हिट मेसिन अभिनेता अक्षय कुमारका एक पछि अर्को चलचित्र बक्स अफिसमा निकै सफल भइरहेका छन् । उनले अभिनय गरेका चलचित्रले सजिलै १०० करोड कमाउँछन् । वर्षमा चार वटा सम्म चलचित्रमा काम गर्ने उनका हरेक चलचित्र सफल भइरहेका छन् । यसैले पनि यति बेला उनको डिमाण्ड बलिउडमा निकै नै छ ।  डिमाण्ड बढिरहँदा अक्षयले आफ्नो […]

Read More