Day: January 24, 2020

फिचर समाचार
फेशन
मनोरञ्जन
समाचार

पहिलो पटक ५६४४ मिटरको उचाईमा फेसन शो, आयोजक नेपाल र भारत

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक बेस क्याम्प भन्दामाथि फेसन शो हुने भएको छ । विश्वमै पहिलो पटक ५ हजार ६ सय ४४ मिटरको उचाईमा अन्तर्राष्ट्रिय फेसन शो हुन लागेको हो ।  यही २६ जनवरी आइतबार माघ १२ गते हुने उक्त फेसन शो कार्यक्रममा मोडलहरुले माइनस ४० डिग्री तापक्रममा र्याम्पमा उत्रेर क्याटवाक गर्नेछन् ।  त्यहाँ […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
मनोरञ्जन
समाचार

ट्विंकलको १५ दिने प्रेमी थिए अक्षय, छोराले यस नामबाट सेभ गरे आमाको नम्बर

  बलिउड अभिनेत्री ट्विंकल खन्ना लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन। उनी सोशल मिडियामा धेरै सक्रिय छिन्। उनी प्राय: आफ्नो भिडियो र फोटोहरू सोशल मीडियामा शेयर गर्छिन्। हालै ट्विंकलले आफ्नो आधिकारिक इन्स्टाग्राममा तस्वीर शेयर गरेकी छन‍् । सो तस्विर सोशल मिडियामा एकदम भाइरल भइरहेको छ। तस्वीरमा ट्विंकल खन्नाले विशेष क्याप्शन पनि दिएकी छन् । ट्विंकल […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

रणबीरपछि विक्की कौशलसँग कट्रिनाको अफेयर

बलिउडमा कसको सम्बन्ध टुट्यो र कोसँग जोडियो भन्न गाह्रो छ। सलमान खानकी नायिका कट्रिना कैफको नाम विक्की कौशलसँग विगत केही दिनदेखि जोडिन थालिएको छ । दुवैले एक अर्कालाई डेट गरिरहेको भनिएको छ । यद्यपि यस बिषयमा दुबैले कुने प्रतिक्रिया दिएका छैनन। यसै बीच, कट्रिना र विक्की कौशलका नयाँ तस्वीरहरु चर्चामा छन। दुवै बुधबार रात साथीको […]

Read More
फिचर समाचार
समाचार

डिसहोमले ल्यायो बच्चाको लागि नयाँ रोमाञ्चक च्यानल ‘रायम्स’

डिसहोमले एउटा विशिष्ट च्यानल ‘रायम्स’ मार्फत भोलीको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ। २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल हो। तपाई च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिनेछ। च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
मनोरञ्जन
समाचार

बलिउड कलाकारका यस्ता छन् वास्तविक नाम

बलिउड कलाकारको नामबाट प्राय मानिसहरुले आफ्ना सन्तानका नाम राख्ने गर्छन् । तर केहि बलिउड कलकारकै वास्तविक नाम भने उनिहरुलाई थाहा नहुन सक्छ । सलमान, अमिताभ लगायतका बलिउड कलाकारका यस्ता छन् वास्तविक नाम ।बलिउड स्टार सलमान खानको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो  । सनी लियोनको वास्तविक नाम करनजीत हो । भारतका महानायक अमिताभ […]

Read More
फिचर समाचार
समाचार

जालमा फसेँ भन्दै हरिवंश

हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । बुधवार इन्टरनेटमा ‘म त फसेँ माकुरीको जालमा परेर ‘ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा  हरिवंश आचार्य र टिका प्रसाईँको स्वर रहेको छ भने शब्द हिरण्य भोजपुरेको रहेको छ ।  ‘म त फसेँ माकुरीको जालमा परेर ‘मा सङ्गीत हरि शरणले भरेका छन् । बुधवार […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

सारा र धनुषको सहकार्य

बलिउड अभिनेत्री सारा अलि खान नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । उनले हालै आनन्द एल रायको चलचित्रका लागि सम्झौता गरेकी हुन् । उनले यस चलचित्रमा साउथ स्टार धनुषसँग स्क्रिन सेयर गर्ने छिन् । उनी देहाती विहारी युवतीको भूमिकामा देखिने भएकी छिन् भने उनले भोजपुरी भाषा बोल्नुपर्ने छ । केही दिन यता सारा अलि खान अभिनीत […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

सलमान खानको चलचित्रमा राते काइँला

आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को छायाङ्कन सकेर केही कलाकार राजधानी फर्किसकेका छन् । एक महिना बढी मनाङमा छायाङ्कन गरेको चलचित्रको लागी केही दिन अघि केही कलाकारहरूलाई निर्माता सन्तोष सेनले हेलिकप्टर मार्फत सुटिङ सेट सम्म पुर्‍याएका थिए । भने शुटिंग सकिएका कलाकारहरूलाई त्यही हेलिकप्टर मार्फत काठमाडौँ पुर्‍याएका थिए । […]

Read More
चलचित्र
फिचर समाचार
बलिउड
समाचार

बाबु छोरा बन्दै ज्याकी र टाइगर

बलिउड अभिनेता ज्याकी श्रफ र उनका छोरा टाइगर श्रफलाई एउटै चलचित्रमा देखिने भएको छ । अहमद खानको निर्देशनमा बन्ने चलचित्र ‘बागी ३’ मा यी दुईको सहकार्य हुन लागेको हो । पहिलो पटक यी बाबु छोराले एउटै चलचित्रमा काम गर्न लागेका हुन् । बलिउडका निकै रुचाइएका बाबु छोरालाई एकसाथ देख्न पाउनु यी दुईका फ्यानको लागी खुसीको […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

चलचित्र ‘लालपुर्जा’ युट्युबमा सार्वजनिक

सौगात मल्ल र बिपिन कार्की स्टारर चलचित्र ‘लालपुर्जा’ युट्युबमा सार्वजनिक भएको छ । निगम श्रेष्ठ निर्देशित चलचित्र बिहीबार बुढासुब्बा मुभिजको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । चलचित्रमा सौगात मल्ल र बिपिन कार्कीका अलावा हरिहर शर्मा, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरसिया, कमलमणि नेपाल, अनिल पाण्डे लगायतको अभिनय रहेको  छ । चलचित्रले दाजुभाइ बिच हुने अंशबन्डाको […]

Read More