Day: January 25, 2020

मनोरञ्जन
लोकदोहोरी
समाचार

‘बुट्टे रुमाल’ पछि एकनारायण र बिमलको अर्को सहकार्य ‘ऐना हेरी हेरी’ बजारमा (भिडियोसहित)

लोकदोहोरीदेखि नेपाली चलचित्र र आधुनिक गीतमा कलम चलाएर सबैको मनमा बस्न सफल सर्जक भण्डारीको शब्द संगीतमा ‘ऐना हेरी हेरी’बोलको गीत बजामा आएको छ । गीतमा लोकप्रिय गायक विमलराज क्षेत्री र लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको छ । गीतकार एकनारायण र गायक विमलराजले केही गीतमा सहकार्य गरेका छन्। जसमध्येको हिट गीत हो, ‘सुुपारी चाम्रो’ । […]

Read More
मनोरञ्जन
समाचार

‘तिम्रो शहर’ म्यूजिक भिडियो सार्वजनिक

पछिल्लो समय म्युजिक भिडियोको निर्माण निकै फरक किसिमले हुन् थालेको छ । त्यसैको एउटा उदहारण हो ‘तिम्रो शहर’ । यसै गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि समय अघि यहि गीतको ट्रेलर सार्वजनिक समेत गरीएको थियो फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोमा अभिनेता अमिर गौतम , चर्चित छायाँकार तथा सरौतो निर्देशक  हरि हुमागाई ,मोडल सुशिला थापा, निर्देशक युबराज वाइबा, लोमस पौडेल […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

केकी अभिनित भोजपुरी गीत ‘हमनिके भागिया’ सार्वजनिक

भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको सुमधुर स्वरमा भोजपुरी गित  ‘हमनिके भागिया’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छिन । उपेन्द्र सहानीको शब्दमा सुप्रशिद्द संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गीत  ‘हमनिके भागिया’ को म्युजिक भिडियोलाइ आलोक शुक्लाले छायांकन गरेका […]

Read More