Day: January 27, 2020

ट्रेन्डिङ्ग
फिचर समाचार
समाचार

आस्थालाई चार दिन प्रहरी हिरासतमै बस्नुपर्ने गरी म्याद थप

सोमवार प्रहरीको सम्पर्कमा आएकी गायिका आस्था राउतलाई जिल्ला अदालत काठमाडौँले चार दिन म्याद थप गरेको छ । अनुसन्धानका लागी प्रहरीलाई चार दिन म्याद थप गरिएपछि उनी अब चार दिन प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ । जिल्ला अदालतका सरकारी वकिलको कार्यालयले बयान लिएपछि आस्थालाई महानगर प्रहरी परिसर काठमाडौँ लगिएको थियो । उनलाई प्रहरीले जिल्ला अदालतमा सोमबार […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

मदनकृष्ण र छोरी सरानाको गीत ‘पानी छाया’ सार्वजनिक (भिडियो)

हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मदन र सरानाले पहिलो पटक एउटा गीतमा आवाज भरेका हुन् । ‘पानी छाया’ बोलको गीत काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको सङ्गीत रहेको छ । मदन र सरानासँगै […]

Read More
फिचर समाचार
समाचार

गायिका आस्था राउत प्रहरी हिरासतमा

गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवादमा मासिइरहने उनी पछिल्लो समय आफूलाई एयरपोर्टमा प्रहरीले ‘तँ’ भनेको भन्दै आक्रोशपूर्ण भिडियो सामाजिक सञ्जालमा राखेसँगै विवादमा तानिएकी हुन् । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई आज नियन्त्रणमा लिएको […]

Read More
फिचर समाचार
मनोरञ्जन
समाचार

टिका प्रसाई र राजेन्द्र बजगाईंको ‘आँखामा तिमी’ सार्वजनिक (भिडियो)

गायक राजेन्द्र बजगाईंको नयाँ गीत ‘आँखामा तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डीपी खनालको शब्द र राजेन्द्रकै संगीत रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छिन । पर्यटकीय क्षेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नव मोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको भिडियोमा रक कौशलको […]

Read More