Month: February 2020

मनोरञ्जन
समाचार

डि आर अटुको संगीतमा अमृताको ‘शिर फुल’ भिडियो

नेपाली मौलिक लोकगीत संगीतमा राम्रो सम्भावना भएकी गायिका अमृता लिम्बुको आवाजमा रहेको मारुनी ‘शिर फुल ’ गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामिण परिवेशको जनजिविकाको भोगाईलाई गीतमा समेटिएको छ । चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले, गुडी जाने रेल, दिक्तेल बजार, माथी माथी हिमाली भेगमा, झुम्के माया, माथी है र्पयो, माया हजुर, सोल्टिनी ज्यु, दिक्तेल बजार […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

प्रेम गीत ३ को अमेरिका राईट्स ४५ हजार डलरमा बिक्री

काठमाडौं । चलचित्र प्रेम गीत ३ को बिदेश राईटस् अन्तर्गत अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) को लागि ४५ हजार डलरमा अमेरिका क्यानडा राईट्स बिक्री गरिएको छ । यी देशहरुका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष एवम् विभिन्न चलचित्रमा नायकको रुपमा काम गरिसकेका नवराज श्रेष्ठले राईटस् सोमबार खरिद गरेको निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

सौगात र दियाको हिमाली प्रेम कथा ‘मन्त्र’ टिजर रिलिज (भिडियो)

खिल बहादुर गुरुङ निर्देशित चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक भएको छ । सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको चलचित्रको टिजर शुक्रवार इन्टरनेटमा सार्वजनिक गरिएको हो । पहिलो पटक स्क्रिन साझेदारी गरेका सौगात र दियाको ‘मन्त्र’ ले हिमाली क्षेत्रको प्रेम कथा बोकेको छ । टिजरमा सौगात र दिया हिमाली वेशभूषा र लवजमा प्रस्तुत गरिएको […]

Read More
चलचित्र
समाचार

‘प्रेम गीत ३’ गीतको टिकटक बनाएर स्कुटर जित्ने अवसर

यस वर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ । लामो सेड्युलको छायाङ्कन सकेपछि प्रचार प्रसारमा तीव्र गतिमा लागिपरेको चलचित्र निर्माण टिमले दर्शकको सहभागिता हुने गरी प्रतियोगिताको घोषणा गरेको छ । निर्माण पक्षले गीतलाई समावेश गरेर ‘हु हा’ भिडियो बनाउन भनेको छ । सहभागी हुन चाहनेले टिक टकमा गीत को ओरिजिनल […]

Read More
चलचित्र
फिचर समाचार
समाचार

तमिल सुपरस्टार विजय इन्कम ट्याक्सको फन्दामा

तमिल नाइडुका सुपरस्टार विजयको घरमा इन्कम ट्याक्सले छापा मारेको छ । ‘मास्टर’ को छायाङ्कनमा व्यस्त रहेको विजयले घरमा रेड परेपछि आफ्नो छायाङ्कन रोकेका छन् । विजय मात्र नभएर तमिलका एक प्रोड्यूसर र फाइनन्सरको घरमा इनकम ट्याक्सको ठुलो रेड परेको हो । इनकम ट्याक्स डिपार्टमेन्टले ६५ करोड जफत गरिसकेको छ। ट्याक्स डिपार्टमेन्टका अनुसार, ‘बिगिल’ फिल्म फाइनन्सर […]

Read More