वलिउडका प्रख्यात गायक स्टेबिन बेन नेपाल आउँदै – एलओडी ठमेलमा वलिउड नाइट

काठमाडौं । वलिउडका प्रख्यात गायक स्टेबिन बेन नेपाल आउने भएका छन् । थ्री सिक्स्टी फाइभ इभेन्ट्स एण्ड मिडिया प्रा.लि. ले आयोजना गर्न लागेको एक सांगीतिक कार्यक्रमका लागि उनी नेपाल आउने तय भएको इभेन्ट कम्पनिका सि.ई.ओ. ले बताए । यहि अक्टोबर २३ बुधवारका दिन बेलुकी एलओडी ठमेलमा चर्चित गायक स्टेबिन बेनले आफ्ना विभिन्न हिट गीतहरु प्रस्तुत गर्नेछन् ।

थ्री सिक्स्टी फाइभ इभेन्ट्स एण्ड मिडिया प्रा.लि. ले आयोजना गर्न लागेको कार्यक्रमलाई J89 ले सह–प्रायोजक गरेको छ भने Q’s सिनेमा पर्टनर र टिकेटिङ्ग पार्टनर डिजि पे रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *