भक्तपुरमा भीटेनको गीत

चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’को भक्तपुरमा कन्सर्ट भएको छ । मंसिर २० गते शुक्रबार उनको कन्सर्ट भएको हो ।

Loading...

ममता केन्द्र नेपालको आयोजनामा महेश्वरी खेल मैदानमा भएको कन्सर्टमा विभिन्न चर्चित गायक, गायिकाको समेत प्रस्तुति रहेको थियो ।

भक्तपुरमा भिटेनले पहिलो पटक कन्सर्ट गरेका हुन् । कार्यक्रममा भिटेनसँगै गायक सरोज लामिछाने, संन्जिब वाइवा, अमिर दोङ, सुस्मा मोक्तान, इसेन्स ब्याड, हास्यकलाकार गोकुल तामाङ, बेली डान्सर बिनु सक्य लगायको प्रस्तुति रहेको थियो ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *