प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको आवाजमा ‘तिम्रो मेरो’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

Loading...

गीतमा कैलाश मैनालीको शब्द रहेको छ भने संगीत राजकुमार बगरले गरेका छन् । साहश शाक्यले संगीत संयोजन गरेको गीतको सम्पादन राजेश कुमारले गरेका हुन् ।

विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अमन श्रेष्ठ र नायिका जुना लाई प्रस्तुत गरिएको छ । करण चैसिरले छायाँकन गरेको भिडियोलाई बविता श्रेष्ठले पि भडियोलाई निर्देशन गरेकी छन  ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *