प्रतिक्षा र बेबिन अभिनित ‘हर रात’को भिडियो सार्वजनिक (भिडियो)

गायकद्वय अनिल शाही र चाँद क्षेत्रीको ‘हर रात’को म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ । भिडियो ओएआर डिजिटले बजारमा ल्याएको हो । बेबिन अमात्यले लेखेका गीतमा नवीन श्रेष्ठको संगीत रहेको छ । गीतमा गायक अनिल शाहीकै एरेन्ज रहेको छ । 

Loading...

‘हर रात’को भिडियोमा नायिका प्रतिक्षा खड्का र बेबिन अमात्यले अभिनय गरेका छन् । म्यूजिक भिडियोलाई बेबिनले नै निर्देशन गरेका हुन् । प्रेम लामाले खिचेको म्युजिक भिडियोमा लक्ष्मी लामाले लगानी गरेका छन् । 

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *