टिका प्रसाई र राजेन्द्र बजगाईंको ‘आँखामा तिमी’ सार्वजनिक (भिडियो)

गायक राजेन्द्र बजगाईंको नयाँ गीत ‘आँखामा तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डीपी खनालको शब्द र राजेन्द्रकै संगीत रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छिन । पर्यटकीय क्षेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नव मोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको भिडियोमा रक कौशलको छायांकन, राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको भिडियो सम्पादन रहेको छ ।

Loading...

गीतको भिडियोलाई राजेन्द्र बजगाईले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
करिब ५०० भन्दाबढी गीतहरुमा संगीत भरिसकेका गायक, संगीतकार बजगाईंको स्वर एवं संगीत रहेका धेरै गीतहरु दर्शकको रोजाइमा परिसकेका छन् । 

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *