फिनल्याण्डकी साना विश्वकै कान्छी प्रधानमन्त्री

फिनल्यान्डकि ३४ वर्षिय साना मरिन उक्त देशको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार पदबाट राजीनामा दिएपछि यस अघि यातायात मंत्री रहेकी सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्।

Loading...

पाँच पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री समेत हुन्।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *