तिन बालिका माथि बलात्कार गर्ने अमेरिकी नागरिक प्रकाउ

एक अमेरिकी नागरिकलाइ आर्थिक प्रलोभन देखाएर नेपाली बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको सक्रियतामा आइतबार एयरपोर्टस्थित मेमोरियल गेस्ट हाउसबाट ४० वर्षीय ज्यासोन लोएड मुडी प्रकाउ परेका हुन।

Loading...

ब्युरोका मुताबिक मुडीलाई होटलको १०४ नम्बर कोठाबाट तीन बालिकासहित पक्राउ गरिएको हो। मुडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको ब्युरोलेजानकारी दिएको छ।

५६७४७२५३५ राहदानीबाहक मुडीमाथि जबरजस्ती करणी तथा जबरजस्ती उद्योग गरेको कसुरमा अनुसन्धान थालिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिएका छन । मुडी अमेरिकाको इलिनोइज राज्यका बासिन्दा हुन्।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *