यसरि बाचेर फर्किन लता

बलिउड पार्श्व गायनमा बेग्लै पहिचान बनाएकी भारतीय गायिका लता मंगेश्कर अस्पतालबाट करिब एक महिना पश्चात डिस्चार्ज भएकी छिन् । लताको २८ दिनसम्म अस्पतालमा उपचार भएको थियो । २८ दिनपछि उनि आफ्नो निवास प्रभु कुञ्जमा फर्किदै गर्दा उनलाई उनका फ्यान र आफन्तले भब्य स्वागत गरेका थिए ।

Loading...

स्वस्थअवस्था प्रतिकुल नभई सकेकाले लताको परिवारले अहिले उनका आफन्तलाई समेत भेटघाट गर्न दिएको छैन । उनलाई नोभेम्बर ११ मा अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा गम्भिर संक्रमणपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सामाजिक संजालमा उनको मृत्युको हल्ला समेत सनसनी पूर्ण तवरले फैलिएको थियो ।

हाल उनको स्वस्थ अवस्था सुधारिदै गएको र केहि समय सम्म आराम गर्ने निजि स्रोतले जनाएको छ । आराम गरेर बस्न डाक्टरहरुले पनि लतालाई सुल्झाएका छन ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *