‘ए मेरो हजुर ४’मा सुहाना र अनमोलको जोडी दोहोरिदै

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको जोडी ‘ए मेरो हजुर ४’मा पनि दोहोरिने पक्का भएको छ । शनिबार ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरे । होम प्रोडक्सनको सिनेमामा सुहना यसअघि नै फाइनल भैसकेकी थिइन् ।

Loading...

झरना थापाले निर्देशन गर्ने चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् । चलचित्र माघ २० देखि छायाँकनमा जानेछ । नेपाल, ओमान र होल्याण्डमा छायाँकन हुने चलचित्रको अन्य कास्ट एण्ड क्रु फाइनल हुन बाँकी छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *