दार्जिलिङबाट शुरु भयो केकिको चालबाज

शनिवारबाट फिल्म ‘चालबाज’को छायाँकन दार्जिलिङबाट सुरु भएको निर्माता अरुण तामाङले जानकारी दिएका छन ।

Loading...

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा बन्न लागेको फिल्मलै निर्देशक कैलाश राईले निर्देशन गर्ने छन ।

केकी अधिकारी, वुद्दि तामाङ,साथै नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहेन फिल्ममा महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको समेत भूमिका रहनेछ ।

सौरभ लामाले छायाँकन गर्ने यस चलचित्रमा कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहने छ ।

फिल्म सस्पेन्स लभ स्टोरी कथामा बन्ने छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *