‘लालसिंह चड्डा’मा अमिरको हुनेछ यस्तो रुप

बलिवुडका चर्चित सुपरस्टार अमिर खानको नयाँ सिनेमा लाल सिंह चड्डामा सुटिङ गरिरहेका बेला सुटुक्क फोटो खिचेर उनका फ्यानले  सार्वजनिक गरिदिएका छन्।

Loading...

आमिरखानका एक फ्यानले उनको जैसलमेर सेटबाट फोटो सेयर गरेका छन ।

केहीदिन पहिले आमीरलेनै लाल सिंह चड्डाको पहिलो लुक सेयर गरेका थिए। त्यसमा अमिर ठूला आँखा भएका हट्टाकट्टा सरदारका रूपमा देखिएका थिए। तर उनका फ्यानले सार्वजनिक गरेको तस्बिरमा भने आमिर लामो दारी र कपालमाथि टोपी लगाएका देखिएका छन।

हलिवुड सिनेमा फरेस्ट गम्पको आधारीक हिन्दी रिमेक लाल सिंह चड्डामा आमिर लामो दारी र कपालमा देखिने छन् भने यो सिनेमामा आमिर खानको अलावा करीना कपूर पनि महत्वपूर्ण  भूमिकामा रहने छिन ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *