केकीको ‘झिंगे दाउ’

आफ्नो अभिनयले सबैलाई प्रभाव छाड्न सफल नायिका केकी अधिकारी यतिबेला चलचित्र ‘झिंगे दाउ’को सुटिंगमा व्यस्त छिन् । केकी यो चलचित्रमा भिन्न भूमिकामा देखिने छिन ।

Loading...

भकुेन्डेबेसीमा निर्माण गरिएको सेटमा यो चलचित्र हाल छायांकन भैरहेको छ । ज्ञानेन्द्र देउजाको प्रस्तुति तथा निर्देशन रहेको यस चलचित्रमा केकी, आँचल शर्मा, मुकुन भुषाल लगायत कलाकारको मुख्य भूमिका रहनेछ ।

विशुद्ध सामाजिक कथामा बन्ने यो चलचित्रमा कलाकारको फरक प्रस्तुतिले नयाँपन ल्याउने अपेक्षा निर्माण टिमको रहेकोछ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *