सारा र धनुषको सहकार्य

बलिउड अभिनेत्री सारा अलि खान नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । उनले हालै आनन्द एल रायको चलचित्रका लागि सम्झौता गरेकी हुन् । उनले यस चलचित्रमा साउथ स्टार धनुषसँग स्क्रिन सेयर गर्ने छिन् । उनी देहाती विहारी युवतीको भूमिकामा देखिने भएकी छिन् भने उनले भोजपुरी भाषा बोल्नुपर्ने छ । केही दिन यता सारा अलि खान अभिनीत चलचित्र ‘लव आजकल–२’ लाई लिएर चर्चामा छिन् । जसको ट्रेलर केही दिन अघि सार्वजनिक भएको थियो । ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।  

Loading...
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *